जयसिंह धामीको परिवारलाई १० लाख सहयोग गर्न सरकारको निर्णय

भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काट्दा महाकालीमा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई सरकारले आर्थिक सहयोग गर्ने भएको छ।  आज बसेको मन्त्रिपरिषद बैठकले धामी परिवरलाई १० लाख आर्थिक सहयोग...

सम्बन्धित सामग्री

जयसिंह धामीको परिवारलाई १० लाख रुपैयाँ सहयोग दिने सरकारको निर्णय

महाकाली नदी तर्नेक्रममा भारतीय सुरक्षा बल एसएसबीले तुइन काटिदिएका कारण नदीमा बगेका जयसिंह धामीको परिवारलाई सरकारले सहयोग स्वरूप १० लाख रुपैयाँ दिने निर्णय गरेको छ । बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले जयसिंह धामीको परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । दार्चुला जिल्लाको व्यास गाउँपालिकाका धामी गत साउन १५ गते तुइन तर्ने क्रममा भारतीय सुरक्षाकर्मी तुइनको तार काटिदिँदा महाकाली नदीमा बेपत्ता भएका थिए । त्यसैगरी, मन्त्र...