महाकालीमा बेपत्ता जयसिंह धामीकी श्रीमती राजन्तीको अनुनय- ‘बिन्ती छ, न्याय नमरोस्’

अरू दिन बिहान ६ बजे उठ्ने राजन्ती धामी १५ साउनमा बिहान ५ बजे नै उठिसकेकी थिइन् । श्रीमान् जयसिंह धामी बिहानै खलंगा हुँदै काठमाडौं जाने तयारीमा थिए । खाजा खुवाइवरी साढे सात...

सम्बन्धित सामग्री

महाकालीमा बेपत्ता जयसिंह धामीका परिवारलाई १० लाख दिने निर्णय

काठमाण्डाै – सरकारले महाकाली नदीमा बेपत्ता हुनुभएका जयसिंह धामीकाे परिवारलाई आर्थिक सहयाेग स्वरूप दश लाख रुपैयाँ दिने निर्णय गरेकाे छ । बिहीवार बसेकाे मन्त्रिपरिषद्काे बैठकले भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले ‘तुइन काट्दा’ महाकाली नदीमा खसेर बेपत्ता भएका जयसिंह धामीको परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेकाे सरकारका प्रवक्ता एवम् कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयाे । गएकाे साउन १५ गते धामी तुइन तर्ने क्रममा महाकाली नदीमा बेपत्ता हुनुभ...

दार्चुला घटना विरोध गर्दै हेटौंडामा विप्लव नेकपाको प्रदर्शन (फोटो फिचर)

हेटौंडा : दार्चुलामा भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन काट्दा जयसिंह धामी बेपत्ता भएको घटनाविरुद्ध हेटौंडामा नेपाल कम्युनिष्ट पार्टी (विप्लव) ले बृहत र्‍याली निकालेको छ।विरोध कार्यक्रममा उनीहरूले 'जयसिंह धामीलाई न्याय देऊ', 'भारतीय ज्यादती सहिँदैन,' लगायत नारा लगाएका थिए।'उनीहरूले लिपुलेक र लिम्पियाधुरा नेपालको हो' भन्दै एमसिसी र संसदीय व्यवस्था खारेज गर्नुपर्ने माग गर्दै नाराबाजी गरेका थिए। ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीले तुइनबाट खसेर महाकालीमा बे