५७ वर्षमा करिब २ करोड पर्यटकले नेपालको भ्रमण गरे

काठमाडौं।बितेको ५७ वर्षमा नेपालमा विश्वबाट १ करोड ९३ लाख ९३ हजार ८७२ जना पर्यटक नेपाल आएका छन्।पर्यटन विभागकाअनुसार १९६५ देखि २०२० सम्मको अवधिमा नेपाल आएका हुन्।सो अवधिमा जहाजबाट १ करोड ५६ लाख १० हजार ९२७ र स्थल मार्गबाट ३७ लाख ८२ हजार ९४५ आएका थिए। नेपालमा सबैभन्दा बढी पर्यटक सन् २०१९ मा ११ लाख ९७ हजार १९१ आएका थिए।

सम्बन्धित सामग्री

प्रत्यक्षतर्फको २ करोड ३६ लाख मतपत्र छापियो

काठमाडौँ – निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि प्रत्यक्षतर्फको करिब साढे दुई करोड मतपत्र छापेको छ। शनिबारसम्म आयोगले पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि प्रतिनिधि सभातर्फ १ करोड १८ लाख ९८ हजार र प्रदेश सभातर्फ १ करोड १७ लाख ८२ हजार ५०० गरी कूल २ करोड ३६ लाख ८० हजार […]

आगामी निर्वाचनमा करिब २ करोड मतदाता सहभागी हुँदै

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पौने २ करोड मतदाता सहभागी हुन पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार यो पटक १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताको संख्या कायम भएको हो । आयोगका अनुसार सर्वाधिक मतदाता मोरङ र मनाङमा कम रहेका छन् । गत वैशाखमा सम्पन्न […]

स्थानीय तह निर्वाचनका लागि करिब २ करोड मतपत्र छापिने

काठमाडौँ- स्थानीय तह निर्वाचनका लागि करिब २ करोड मतपत्र छापिने भएको छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि करिब २ करोड मतपत्र छपाउने गरी तयारी थालेको हो ।  अन्तिम मतदातामा करिब एक करोड ७७ लाख मतदाता हुने अनुमान आयोगले गरेको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आगामी १३ गते अन्तिम मतदाता नामावली प्रकाशन […]

स्थानीय तहको चुनावमा २ करोड मतपत्र छापिने

निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा २ करोड मतपत्र छाप्ने तयारी गरेको छ । बिहिबार आयोगको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका सहप्रवक्ता सुर्यप्रसाद अर्यालले करिब १ करोड ७७ लाख मतदाता रहेको र मतदाता संख्या भन्दा १० देखि १५ प्रतिशत मतपत्र प्रकाशन गरिने जानकारी दिए । मतपत्र छपाइका लागि जनक शिक्षा सामग्री केन्द्रसँग छलफल प्रक्रिया अघि बढाइएको जानकारी दिए । यद्यपी जनक शिक्षालाई दिने निर्णय भने भइसकेको छैन् । आयोगले निर्वाचन प्रयोजनका लागि दर्ता भएका राष्ट्रिय दलक

विभिन्न चरणमा गरी थप साढे २ करोड बढी कोरोना खोपको डोज नेपाल आउँदै

गाभीको कोभ्याक्स सुविधा अन्तर्गत खरिद गरेर, चीन सरकारबाट थप अनुदानमा र सरकारले सोझै खरिद गरेर करिब २ करोड ६१ लाख ५८ हजार ७६० डोज खोप विभिन्न चरणमा ल्याउन लागिएको उनले बताए।

सुनसरीको म्याजिक हल’ मा आगलागी हुँदा करिब २ करोड रुपैयाँ बराबरको क्षति

सुनसरी – रामधुनी नगरपालिकामा रहेको एकमात्र सिनेमा घर ‘म्याजिक हल’ मा आगलागी हुँदा करिब २ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक प्रकाश श्रेष्ठका अनुसार विद्युत् सर्ट भएर आगलागी भएको होे भने आगलागी हुँदा करिब २ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।सुनसरीको रामधुनी–५ झुम्का बजारमा सिनेमा घर रहेको थियो […]

सल्यानमा उत्पादन भयो २ करोड लिटर दूध

सल्यान : सल्यानमा गत आर्थिक वर्षमा करिब २ करोड लिटर दूध उत्पादन भएको छ। पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका अनुसार १ करोड ९१ लाख ६२ हजार लिटर दूध उत्पादन भएको छ।कार्यालयका अनुसार जिल्लामा १९ हजार १ सय ६२ मेट्रिक टन दूध उत्पादन भएकोमा १७ लाख ३ हजार लिटर जिल्ला बाहिर निकासी भएको छ। यसबाट ९५ लाख १५ हजार रूपैयाँ भित्रिएको कार्यालय प्रमुख कपिलप्रसाद उपाध्यायले जानकारी दिए।पछिल्लो समय सल्यान दूधमा आत्मनिर्भर भएको उनको भनाइ छ। जिल्लामा वार्षिक १८ हजार ९ सय ९८ मेट्रिक टन दूध जिल्ला

पाकिस्तानद्वारा नेपाललाई करिब २ करोड बराबरको स्वास्थ्य सामग्री सहयोग

काठमाडौं : पाकिस्तानले नेपाललाई करिब २ करोड बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ। कोभिड-१९ विरुद्धको लडाइँमा सहयोग हुने हिसावले पाकिस्तानले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको हो। पाकिस्तानको सार्क राष्ट्रहरुको लागि ‘कोभिड-१९ आपतकालिन सहायता कार्यक्रम’ अन्तर्गत सो सहयोग गरिएको काठमाडौंस्थित पाकिस्तानी दूतावासले जानकारी दिएको छ। जसअन्तर्गत पाकिस्तानले नेपाललाई १ करोड ९०…

सिंगापुर पठाइदिन्छु भन्दै करिब २ करोड रुपैयाँ ठगी गर्ने पक्राउ

सिंगापुर पठाइदिन्छु भन्दै २ करोड ६१ लाख ५५ हजार रुपैयाँ ठगीमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

रेल्बे कम्पनीद्वारा १३ महिनामा २ करोड खर्च

रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले करिब १३ महिनको अवधिमा करिब २ करोड रुपैयाँ खर्च भएको बताएका छन् ।गत २८ असारमा सरकारले भट्टराईलाई कम्पनीको महाप्रबन्धकमा नियुक्त गरेको थियो । त्यस यता कम्पनीको करिब २ करोड खर्च भएको महाप्रबन्धक भट्टराईले बताए । यो अवधिका २ सवारी ९० लाख र फर्निचर तथा अन्य कार्यालय प्रायोजनका लागि खरिद भएका […]