काठमाडौं : तपाईँ ज्योतिषशास्त्रको फलादेशमा विश्वास गर्नुहुन्छ? गर्नुहुन्छ भने ग्रहणले कुन राशिलाई कस्तो फल दिन्छ भन्ने बताइएको हुन्छ।पञ्चांग निर्णायक समितिले मान्यता दिएको पात्रोमा कुन राशिलाई मंगलबारको सूर्यग्रहणले कस्तो फल दिन्छ भन्ने उल्लेख छ।पञ्चांगका अनुसार यो ग्रहण वृष, सिंह, धनु र मकर राशिलाई शुभ छ। मेष, मिथुन, कर्कट, कन्या, तुला, वृश्चिक, कुम्भ र मीन राशिलाई अशुभ हुने बताइएको छ।मेष राशि भएकालाई स्त्रीपीडा, वृष राशिकालाई सुख, मिथुन राशिकालाई चिन्ता र कर्कट राशिका