३० भदौ, काठमाडौं । स्वादिलो र उपयोगी फल किवीको नामै सुन्दा पनि जो-कोहीको मुख रसाउँछ । किवी फलले परिचित दोलखामा पछिल्लो समय नेपालकै पहिलो र नयाँ जातको किवी उत्पादन सुरु भएको यहाँका एक किसानले दावी गरेका छन् । भीमेश्वर-६ निवासी श्याम खड्काको किवी फार्ममा गोल्डेन, रेड र मिनी जातका किवी फल उत्पादन सुरु भएको हो । […]