फल र सब्जी सेवन स्वास्थ्यका लागि महत्वपूर्ण मानिन्छ । यिनको सेवनपछि हाम्रो शरीरमा आवश्यक पोषकतत्व, आइरन, मिनरल्स पाइन्छ । फल र सब्जी हाम्रो शरीरलाई रोगको संक्रमणबा टाढा राख्नछन् ।
फल र सब्जीको सेवन नगर्नाले पनि हाम्रो शरीरमा कैयौं रोगले सहजै आक्रमण गर्न सक्दछन् । फल भिटामिनको सबैभन्दा राम्रो स्रोत हो । जसमा हाम्रो इम्युन सिस्टम बलियो पार्ने आवश्यक तत्व हुन्छन् ।
आज हामी यस्तै एक फलको बारेमा बताउँदैछौं । जसलाई विश्वकै सबैभन्दा तागतिलो फल मानिन्छ । यो फल हाम्रो देश नेपालमा पनि पाउँछ । यसलाई खानेबित्तिकै शरीरमा गज...