छलफल कर्मकाण्डी कि उपलब्धीमूलक ?

काठमाडौं । सरकारी सेवाप्रवाह कमजोर भइरहेको जनगुनासा बढिरहेकै बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका सचिवसँग मन्त्रालयका कामकारबाही’bout चासो लिएका छन् । प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सोमबार सरकारका सबै मन्त्रालय तथा विभिन्न आयोग सचिवसँग छलफल गर्दै उनीहरूले गरेका ‘कामकारबाही’’bout चासो लिएका हुन् । नयाँ सरकार बन्नासाथ प्रधानमन्त्रीले सचिवहरूसँग ‘ब्रिफिङ’ लिने कार्य परम्पराजस्तै बनेको […] The post छलफल कर्मकाण्डी कि उपलब्धीमूलक ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

कांग्रेस संस्थापनइतरको भेला : एन्टिबायोटिकले उपचार गर्नुपर्नेमा सिटामोल खोजियो

४ फागुन, काठमाडौं । नेपाली कांग्रेसका संस्थापनइतरका नेताहरुले महासमिति बैठक कर्मकाण्डी नबनाउन नेतृत्वसँग माग गरेका छन् । पार्टीको महासमिति बैठकमा उठाउनुपर्ने एजेन्डाका बारेमा छलफल गर्न भेला भएका संस्थापनइतर नेताहरुले महासमिति बैठकमा पार्टीको आन्तरिक र देशका राष्ट्रका समस्यालाई प्राथमिकता दिनुपर्ने मत राखेका हुन् । सोमबारदेखि सुरु हुने महासमिति बैठकले पुरानै प्रवृत्तिको दोहोर्‍याउन नहुनेमा सहभागीले जोड दिएका […]

कांग्रेस महासमिति बैठकमा उठाउनुपर्ने एजेण्डाबारे युवा नेताले थाले छलफल

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा उठाउनुपर्ने एजेन्डाका लागि युवा नेताहरुले छलफल सुरु गरेका छन् । राजधानीमा एक विशेष कार्यक्रम आयोजना गर्दै युवा नेताहरुले आसन्न महासमिति बैठकमा उठाउनुपर्ने एजेन्डाका बारेमा ‘महासमिति मन्थन’ छलफल कार्यक्रम सुरु भएको हो । पार्टीलाई मजबुत बनाउन संगठन सुधारका लागि पहल गर्नुपर्ने अपरिहार्यता रहेको जनाउँदै महासमिति बैठकलाई कर्मकाण्डी मात्र बनाउन नहुने […]

‘कर्मकाण्डी’ छलफल फास्ट ट्र्याकमा सकेर बुधवार राती लुम्बिनीको बजेट बहुमतले पारित

रुपन्देही । लुम्बिनी प्रदेश सभामा बजेटको कर्मकाण्डी छलफल फास्ट ट्र्याकमा सकेर बुधवार राती बहुमतले पारित भएको छ । बुधवार तीन चरणको बैठक बसालेर बजेटका विषयमा सामान्य छलफल तथा अन्य आवश्यक विधेयक पास गरिएको थियो । बुधवारको पहिलो बैठकमा विशेष समयमा विपक्षी दलका १५ जना सांसदलाई मात्र बोल्न दिइएको थियो । प्रदेशसभाको दोस्रो अधिवेशनको १८ औँ […]

नीति तथा कार्यक्रमलाई नै छायामा पार्ने सांसदका बेकामे भाषण

सत्ता पक्ष र प्रतिपक्षका सांसदहरू नीति तथा कार्यक्रमको सबल र दुर्बल पक्षमा बोल्नेभन्दा आरोप-प्रत्यारोप र घोचपेचमै व्यस्त रहे । जसले गर्दा नीति तथा कार्यक्रममाथिको छलफल कर्मकाण्डी बन्न पुगेको छ

नीति तथा कार्यक्रम : कर्मकाण्डी छलफल, सांसदलाई नै छैन चासो

काठमाडौं : सरकारले हरेक वर्ष ल्याउने बजेट अगाडि नीति तथा कार्यक्रम ल्याउने गर्छ।सोही नीति तथा कार्यक्रम अनुसार सरकारले बजेट ल्याउने र वार्षिक विकासको लक्ष्य तय गरेको हुन्छ। यसमा सांसदहरूलाई छलफलका लागि पर्याप्त समय दिइएको हुन्छ। उनीहरूले सरकारलाई रचनात्मक सुझाव दिने र अन्य सांसदहरूको विचारलाई मनन गर्नुपर्ने हो। तर, ऐन, कानुन निर्माण, देश विकास र जनताको समस्या लिएर सदन पुगेका सांसदहरू नै बैठकमा बस्दैनन्। आइतबार र सोमबार पुरानै प्रवृत्ति दोहोरियो। आइतबार बिहान ११ बजेबाट सुरू भएको बैठकमा

संसदीय समितिलाई कर्मकाण्डी बनाउनु हुँदैन : रास्वपा सभापति लामिछाने

काठमाडौं,२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदीय समितिहरुलाई केवल कर्मकाण्डी बनाउन खोज्नु गलत भएको बताएका छन् । आज बसेको राज्य व्यवस्था तथा सुशासन समितिको वैठमा बोल्दै पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेले समितिले छलफल गरेर निष्र्कषमा पुरर्याएको विषयमा तोडमोड गर्न नहुने बताएका हुन् । उनले भने, ‘वाइडबडी खरिदमा घोटाला भएको भनेर समितिले […]

संसदमा प्रिबजेट छलफल, अधिकांश कुर्सी खाली (फोटो)

काठमाडौं : संघीय संसदमा प्रिबजेट छलफल सुरु भएको छ। अर्थमन्त्री डा. प्रकाश शरण महतले पेश गरेको आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारे छलफल चलिरहेको हो । मुलुक चरम आर्थिक मन्दीतर्फ उन्मुख भइरहेका बेला बजेटसम्बन्धी महत्वपूर्ण छलफमा सांसदहरू अत्यन्तै न्यून उपस्थिति छ। सांसदहरु बोल्दै निस्कँदै गर्ने गरेका छन्। बिहान ११ बजे सुरु भएको बैठक लगातार लामो समय चल्ने गर्दा सांसदहरूले अन्तिमसम्म बस्ने धैर्यता गर्दैनन्। जसले गर्दा यस्ता छलफल कर्मकाण्डी बन्ने गरेका छन्।

पुनःस्थापनाको औचित्य पुष्टि गर, प्रतिनिधि सभालाई कर्मकाण्डी नबनाऊ !

सर्वोच्च अदालतको आदेशबाट पुनःस्थापित प्रतिनिधि सभाको अधिवेशन शुरू भएको ११ दिन भएको छ । यसबीचमा प्रतिनिधि सभा फेरि कर्मकाण्डी मात्र बनिरहेको छ । सर्वोच्चको आदेशपछि फागुन २३ गते शुरू भएको अधिवेशनमा ३ वटा मात्र बैठक बसे ।  चैत ३ गतेसम्म बसेका तीनवटै बैठक औपचारिकतामै सीमित भए । आठ महिनापछि बसेको प्रतिनिधि सभाको बैठकमा मुलुक र जनताका समस्याका विषयमा छलफल भएन ।  पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि दुईमहिना त्यसैको विरोध र समर्थनमा ...

बजेटमाथिको छलफल ‘कर्मकाण्डी’

बजेट पारित गर्नुपर्ने असार मसान्तको समयसीमा नजिकिएपछि संसद्ले विनियोजन विधेयकमाथिको छलफल औपचारिकतामा सीमित भएको छ ।