काठमाडौं: अर्थमन्त्रीले कोरोना बीमाको दाबी भुक्तानीका लागि कार्यतालिका बनेको दाबी गरेका छन्। प्रतिनिधिसभामा उठेका प्रश्नको जबाफ दिँदै अर्थमन्त्री जनार्द्धन शर्माले कोरोना बीमाको दाबी भुक्तानी बारे कर्मकाण्डी जवाफ दिएका हुन्।
उनले बीमा समिति र बीमा कम्पनीसँग भुक्तानी बारे छलफल भएको बताए। त्यसै अनुसार भुक्तानी तालिका बनेको दाबी गरे। यद्यपी अहिलेसम्म त्यस्तो तालिका…