कांग्रेस महासमिति बैठकमा उठाउनुपर्ने एजेण्डाबारे युवा नेताले थाले छलफल

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा उठाउनुपर्ने एजेन्डाका लागि युवा नेताहरुले छलफल सुरु गरेका छन् । राजधानीमा एक विशेष कार्यक्रम आयोजना गर्दै युवा नेताहरुले आसन्न महासमिति बैठकमा उठाउनुपर्ने एजेन्डाका बारेमा ‘महासमिति मन्थन’ छलफल कार्यक्रम सुरु भएको हो । पार्टीलाई मजबुत बनाउन संगठन सुधारका लागि पहल गर्नुपर्ने अपरिहार्यता रहेको जनाउँदै महासमिति बैठकलाई कर्मकाण्डी मात्र बनाउन नहुने […]

सम्बन्धित सामग्री

यस्तो देखियो कांग्रेस महासमिति बैठक (तस्बिरहरु)

काठमाडौं ।नेपाली कांग्रेसको यही फागुन ७ गतेदेखि ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको महासमितिको बैठक आज सम्पन्न भएको छ । बैठकले छलफलबाट प्राप्त सुझावका आधारमा केन्द्रीय कार्यसमितिले परिमार्जनसहित अन्तिम रुप दिने गरी महत्वपूर्ण तीन प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । महासमितिको बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाले साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले […]

कांग्रेस महासमिति बैठक: जिल्ला सभापतिहरूले के भने ?

नेपाली कांग्रेसको सोमबारदेखि सुरु भएको महासमिति बैठक अन्तर्गत बुधबार जिल्ला सभापतिहरूले आआफ्ना धारणा राखेका छन्।...

आजका समाचार : कांग्रेस महासमिति बैठकदेखि क्रिकेटमा हारसम्म

दिनभर आजमा लघुवित्त र सहकारीका समस्या चाँडै समाधान हुन्छन् : प्रधानमन्त्री, बालुवाटार पुगेका लघुवित्तपीडितले मागे गभर्नर अधिकारीको राजीनामा, ४० बुँदे माग प्रधानमन्त्रीलाई बुझाएर राप्रपाले सुरु गर्‍यो आन्दोलन, कांग्रेस महासमिति बैठक : पहिचानको आन्दोलनको विषय उठान, एमाले बैठक : समूहगत छलफलमा टोली नेता चयन, एमाले केन्द्रीय कमिटी बैठक, प्रतिवेदनमाथि समूहगत छलफल, उन्नत सौर्य ऊर्जा परियोजना उद्घाटन, […]

यस्तो देखियो कांग्रेस महासमिति बैठक (फोटो फिचर)

काठमाडौं– नेपाली कांग्रेसको महासमिति बैठक आजबाट सुरू भएको छ । सभापति शेरबहादुर देउवाले  बैठकको उद्घाटन गरेका छन् । बैठकमा देउवासहित उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री गगन थापा विश्वप्रकाश शर्मासहित पार्टी पदाधिकारीसहित देशभरबाट करिब २ हजारभन्दा बढी प्रतिनिधिहरूले सहभागिता जनाएका थिए । महासमिति बैठकमा मंगलबार विभिन्न प्रतिवेदन पेस गरिने भएको छ । मंगलबार बिहान ९ […]

तस्बिरमा कांग्रेस महासमिति बैठक

कांग्रेस महासमिति बैठक सोमबारबाट ललितपुरको गोदावरीमा सुरु भएको छ। बैठकस्थल गोदावरी क्षेत्र यतिवेला झकिझकाउ भएको छ। बैठकमा सहभागी हुन आउनेलाई विभिन्न सांस्कृतिक झाँकीले स्वागत गरिएको छ। ‘राजनीतिक स्थायित्व, रूपान्तरण र नवीनता, स्वतन्त्रता,...

कांग्रेस महासमिति बैठक : विभिन्न नौ उपसमिति गठन, तयारी तीव्र

काठमाडौँ, ३ फागुन । नेपाली कांग्रेसले यही फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकको तयारीलाई तीव्रता दिएको छ । कांग्रेसले ‘नीति अधिवेशन’का रूपमा लिएको महासमिति बैठकलाई व्यवस्थित र प्रभावकारी ढङ्गले सञ्चालन गर्न विभिन्न नौ उपसमिति गठन गरी तयारीलाई तीव्रता दिएको हो । गोदावरीमा चार दिनसम्म चल्ने महासमितिलाई व्यवस्थित एवं प्रभावकारी ढङ्गले सञ्चालन […]

कांग्रेस महासमिति बैठक किन छैन देउवाको प्राथमिकतामा?

पटक-पटक सारेर आगामी फागुनमा सम्पन्न गर्ने तय भएको कांग्रेसको महासमिति बैठकलाई संस्थापन पक्षले कम महत्त्व दिँदै गर्दा इतर समूह भने यसको व्यग्र प्रतीक्षामा रहेको नेताहरूका अभिव्यक्तिले देखाएका छन्। महासमितिको बैठकलाई कांग्रेसमा पार्टीको महाधिवेशनपछि महत्त्व दिएर हेर्ने भएपनि संस्थापन समूहका नेताहरूले भने पार्टी सभापति शेरबहादुर देउवाले आवश्यक नै नदेखेको बताउने गरेका छन्। त्यसो त देउवाले अघिल्लो […]

दुई साता पछि सर्‍यो कांग्रेस महासमिति बैठक

काठमाडौँ । नेपाली काँग्रेसले महासमिति बैठकको मिति दुई साता पछि सार्ने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाको निवास धुम्वाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन बैठकले मंसिर १३ देखि १५ गतेसम्म निर्धारित महासमिति बैठक मंसिर २९ देखि पुस २ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । तत्कालै हलको अभाव र भूकम्पका कारण तिहारअगाडिका सबै कार्यक्रम रोकिएपछि महासमिति […] The post दुई साता पछि सर्‍यो कांग्रेस महासमिति बैठक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आउँदो मङ्सिरमा कांग्रेस महासमिति बैठक

काठमाडौं : नेपाली कांग्रेसले नीति अधिवेशनको साटो आगामी मंसिरमा महासमिति बैठक गर्ने भएको छ। सानेपास्थित पार्टी कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले नीति अधिवेशनबाट गर्ने भनिएको काम महासमिति बैठक गर्ने र उक्त बैठक मंसिर ११, १२ र १३  राख्ने प्रस्ताव गरेका छन्।१४औँ महाधिवेशनका बेला २०७८ मंसिरमा नेतृत्व मात्रै चयन गरेर नीति अधिवेशन ६ महिनाभित्र गर्ने निर्णय भएको थियो। तर, नीति अधिवेशनको सट्टा कांग्रेसले महासमिति बैठक बोलाउने भएको हो।