देउवा विरुद्ध एक साझा उम्मेदवार खडा गर्छौंः नेता पौडेल

काठमाडौं। कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशनमा शेरबहादुर देउवा विरुद्ध एक साझा उम्मेदवार खडा गर्ने बताएका छन्। पार्टी नेतृत्व परिवर्तन अत्यावश्यक रहेकाले व्यक्ति मात्र नभएर प्रवृत्तिको परिवर्तन पनि हुने पौडेलले बताए। शनिबार क्रियाशील सदस्य छानबिन समितिको कामकारबाही अनुगमन गर्दै पौडेलले आफ्नो उम्मेदवारीमा सहमति जुट्नेमा विश्वस्त रहेको बताए। चित्तबुझ्दो कारण मिलेमा आफू उम्मेदवारी छोड्न पनि तयार रहेको उनको भनाइ थियो।

सम्बन्धित सामग्री

कांग्रेसलाई खोजिखोजि भोट हाल्ने स्थिति निर्माण गर्छुः नेता पौडेल

काठमाडौं, २८ असोज । नेपाली कांग्रेसका नेता तथा काठमाडौं–५ का गठबनन्धनका साझा उम्मेदवार प्रदीप पौडेलले अर्को चुनावमा कांग्रेसलाई जनताले खोजिखोजि भोट दिन आउने स्थिति निर्माण गर्ने बताएका छन् । काठमाडौं–५ ‘क’ ले शुक्रबार बिहान आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै नेता पौडेलले जनप्रतिनिधिले राम्रो काम गरे अर्को चुनावमा भोट मागिरहन नपर्ने बताए ।  उनले भने,‘कसैले धेरै […]

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पौडेल र सिंह अनुपस्थित

काठमाठौं : नेपाली कांग्रेस वर्तामान कार्यसमितिको अन्तिम बैठक बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ।पौने दुई बजे सुरु भएको बैठकमा नेता रामचन्द्र पौडेल र प्रकाशमान सिंह अनुपस्थित रहेका छन्। बैठकमा नेता पौडेल र सिंह सहभागी नभएको केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिए।पौडेलले यसअघि नै बैठकमा सहभागी नहुने जानकारी गराएको बुझिएको छ। पौडेल र सिंह दुबै जना सभापतिका आकांक्षी छन्। संस्थापन इतर समूहबाट सभापतिका लागि साझा उम्मेदवार छान्न छलफल चलिरहे पनि उम्मेदवारको टुंगो लागिसकेको छैन।बैठ

सभापतिको साझा उम्मेदवार छान्न कांग्रेस संस्थापनइतर पक्षको बैठक शुरू

शुक्रवार शुरू हुने पार्टीको १४ औं महाधिवेशनमा संस्थापनइतरबाट सभापतिको साझा उम्मेदवार तय गर्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरूको बैठक बसिरहेको छ । काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फूडल्यान्डमा पौडेल पक्षका केन्द्रीय सदस्य, जिल्ला सभापति र पूर्व जिल्ला सभापतिहरूको बैठक बसिरहेको हो ।  सोमवार नेता पौडेल र मंगलवार प्रकाशमान सिंहको निवासमा भएको बैठकमा साझा उम्मेदवारबारे सहमति जुट्न नसकेपछि बुधवार पुनः बैठक बसेको हो ।  हिजोको बैठकमा महामन्त्री शशांक कोइरालाले सभापतिको प्रतिस्पर्धा...

एकताका लागि त्याग गर्न तयार छु : नेता पौडेल

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकताका लागि त्याग गर्न तयार रहेको बताएका छन् । नेता प्रकाशमान सिंह निवास चाक्सीबारीमा जारी आफू पक्षीय नेताहरुको छलफलमा पौडेलले साझा उम्मेदवार बनाउनका लागि त्याग गर्ने बताएका हुन् । तपाईंहरु मिल्न तयार भए । म छोड्न तयार छु । हैन भने मलाई नै सघाउनुस्, नेता पौडेलले बैठकमा […]

पौडेल पक्षको बैठक चलिरहँदा साझा उम्मेदवार तय गर्न युवाहरुको दबाब

काठमाडौँ– नेपाली कांग्रेसको महाधिवेशन आउन दुई दिनमात्र बाँकी रहँदा सभापति शेरबहादुर देउवाको प्रतिस्पर्धी को हुने भन्ने वरिष्ठ नेता पौडेल समूहमा टुंगो लागेको छैन। पौडेल समूहमा पौडेलसहित ४ जना सभापतिका आकांक्षी छन् । मंगलबार साझा उम्मेदवार बारे छलफल गर्न पौडेल पक्षका नेताहरुको बैठक पूर्व महामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसिरहेको छ । भित्र नेताहरुको बैठक चलिरहँदा […]

साझा उम्मेदवार तय गर्न पौडेल निवासमा संस्थापनइतरका चार नेताको छलफल

कांग्रेसको संस्थापनइतर समूहका चार प्रभावशाली नेताहरू १४ औं महाधिवेशनमा साझा उम्मेदवार चयन गर्नका लागि छलफलमा जुटेका छन् ।  कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास बोहोराटारमा सभापतिका आकांक्षीहरू छलफलमा जुटेका हुन् ।  छलफलमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्यद्वय शेखर कोइराला र प्रकाशमान सिंह छलफलमा रहेको पौडेल सचिवालयले बताएको छ ।  चारै जना नेताहरूले संस्थापनइतर समूहबाट साझा उम्मेदवार तय गर्ने दाबी गर्दै आए पनि सहमति जुट्न सकेको छैन ।  शेखर र शशांक कोइ...

साझा उम्मेदवार केही दिनमै : नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशनमा नेतृत्व परिवर्तनका लागि साझा विचार र नेतृत्व तय हुने बताएका छन् । कांग्रेसमा रुपान्तरणका लागि ‘कांग्रेसको अबको बाटो’ नामक अवधारणा सार्वजनिक गर्दै पौडेलले पार्टी नेतृत्व परिवर्तनका लागि आफ्नो समूहबाट साझा उम्मेदवार तय हुने बताए । ‘हामी छलफलमै छौं । २–४ दिनमै एउटा निर्णय लिन्छौं […]

सभापतिका तीन आकांक्षीको प्रस्ताव : मेरो नाममा सहमति गरौं

४ मंसिर, काठमाडौं । १४ औं महाधिवेशनमा सभापतिको साझा उम्मेदवार टुंगो लगाउने विषयमा नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षका सभापतिका आकांक्षीहरुबीच शनिबार छलफल भएको छ । छलफलका लागि शनिबार साँझ वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री कोइराला महाराजगञ्जस्थित महामन्त्री डा. शशांक कोइरालाको निवासमा पुगेका थिए । सभापतिमा दावी गरेका पौडेल पक्षका अर्का नेता डा. शेखर कोइराला भने […]