कांग्रेसको संस्थापन इतरका साझा उम्मेदवार तय हुने सम्भावना कमजोर, नेताहरु छलफलमा

काठमाडौँ – साझा उम्मेदवार छान्न नसकेर सकसमा रहेको नेपाली कांग्रेसको संस्थापन इतर समूहका नेताहरु फेरि छलफलमा जुटेका छन् । सभापतिको साझा उम्मेदवार तय गर्ने प्रयास स्वरुप सो समूहका नेताहरु गौशालाको अनुपम फुडल्याण्डमा भेला भएका छन् । मंगलबारका बैठकहरु बिना निष्कर्ष सकिएका थिए । पौडेल पक्षका केन्द्रीय सदस्य, जिल्ला सभापति, क्षेत्रीय सभापतिसहितले साझा उम्मेदवार तय गर्न […]

सम्बन्धित सामग्री

सभापतिमा साझा उम्मेदवार तय गर्न पौडेलसहित नेताहरु बैठकमा

काठमाडौँ- नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटनसत्र समाप्त हुनेबित्तिकै वरिष्ठ नेता रामचन्द्र पौडेलसहित उनी पक्षका केही नेता साझा उम्मेदवार तय गर्ने कोशिशमा बैठकमा व्यस्त बनेका छन्। पौडेलसहित नेताहरु पुरानो बानेश्वरस्थित अनुपम फुडल्यान्डमा बैठक बसेका हुन्। बैठकमा पौडेल र उनीनिकट केन्द्रीय सदस्यहरुको सहभागिता छ।

कांग्रेस महाधिवेशन : संस्थापन इतर समूहलाई साझा उम्मेदवार तय गर्नै सकस

काठमाण्डाै - नेपाली कांग्रेसको संस्थापन इतर समूहलाई सभापतिको साझा उम्मेदवार तय गर्न सकस भएको छ । नेता प्रकाशमान सिंह र डाक्टर शेखर कोइरालाले आआफ्नो अडान नछाडेपछि साझा उम्मेदवार तय गर्न सकस भएको हो । तीन दिनसम्म लगातार छलफल गर्दा पनि सिंह र कोइरालाले अडान नछोडेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल बैठकमा उपस्थित हुन छोड्नुभएको छ । संस्थापन इतर समूहका नेताहरुले कोइराला र सिंहबीच सहमति हुन नसकेमा पौडेललाई साझा उम्मेदवार बनाउनुपर्नेमा जोड दिँदै आएका छन् । तर कोइराला र सिंहले सभापतिमा उठ्ने भन्दै प्रचार थालिसकेका छन् । ...

सभापतिको साझा उम्मेदवार तय गर्न चाक्सीबारीमा इतर समूह छलफलमा

काठमाडौं । सभापतिको साझा उम्मेदवार तय गर्न नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक चाक्सीबारीमा सुरु भएको छ । बुधबार बिहान बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा भएको इतर समूहको छलफल विना निष्कर्ष निस्किएको थियो । नेता प्रकाशमान सिंहको निवासमा जारी बैठबकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, डा.शेखर कोइराला, डा.रामशरण महत, अर्जुननरसिंह केसी, महेश […] The post सभापतिको साझा उम्मेदवार तय गर्न चाक्सीबारीमा इतर समूह छलफलमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कांग्रेसको संस्थापन इतर समूह साझा उम्मेदवार तय गर्न छलफलमा

काठमाडौँ – नयाँ नेतृत्वका लागि दाबेदारी दिन आफ्नो पक्षका साझा उम्मेदवार तय गर्नका लागि नेपाली कांग्रेसको संस्थापन इतर नेता रामचन्द्र पौडेल पक्ष अहिले छलफलमा छ । गौशालाको अनुपम फुडल्याण्डमा पौडेल पक्षका नेताहरुबीच छलफल भइरहेको छ । साझा उम्मेदवार तय गर्नका लागि भइरहेको वार्तामा पौडेल पक्षका केन्द्रीय सदस्य, सांसद, जिल्ला सभापति तथा क्षेत्रीय सभापति सहभागी छन् […]

काँग्रेस सभापतिका लागि दुई दिनभित्र संस्थापनइतरको साझा उम्मेदवार तय गर्ने सहमति

काठमाडौं, २० मंसिर । नेपाली काँग्रेसको सभापतिका लागि संस्थापनइतरले दुई दिनभित्रै साझा उम्मेदवार तय गर्ने भएको छ । आज वरिष्ठ नेता रामचन्द्र पौडेलको बोहराटारस्थित निवासमा बसेको सभापतिका दाबेदार ४ नेताहरुको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा पौडेलसहित महामन्त्री डा. सशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराला सहभागी थिए । ४ […]

‘रामचन्द्रजीको प्रस्तावकै सेरोफेरोबाट साझा उम्मेदवार तय गर्छाैं’

नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले मंसिर १५ गतेसम्म संस्थापन इतर समूहबाट साझा उम्मेदवार तय गरिने बताएका छन् । त्यसो हुन नसके आफै पनि सभापति लड्ने मनस्थितिमा छन् । संस्थापनइतरका नेताहरुलाई मिलाउन निरन्तर प्रयास गरिरहेका नेता केसीले वरिष्ठ नेता रामचन्द्र पौडेलको प्रस्तावकै वरिपरि सहमति खोजेर साझा उम्मेदवार चयन गर्ने बताए । ‘कि तपाईंहरुमध्ये (शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइराला) एक भएर आउनुस्,’ केसीले पौडेललाई उद्धृत गर्दै भने, ‘होइन भने मेरो नाममा सहमति गरौं भनेर

सभापतिको साझा उम्मेदवार तय गर्ने प्रयासमा पौडेल समूह

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीको १४ औँ महाधिवेशनमा सभापतिको साझा उम्मेदवार तय गर्ने भएको छ ।बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औँ महाधिवेशनमा आफ्नो पक्षबाट सभापतिमा साझा उम्मेदवार तय गर्ने प्रतिवद्धता जनाएका हुन् । उनले नेपाली कांग्रेसलाई राष्ट्र विकासको माध्यम बनाउन र लोकतन्त्रको पाठशालाको रुपमा […]

सभापतिको साझा उम्मेदवार तय गर्न कांग्रेस संस्थापन इतर पक्ष छलफलमा

नेपाली कांग्रेसको संस्थापन इतर पक्षले १४औँ महाधिवेशनमा सभापतिमा साझा उम्मेदवार तय गर्न छलफललाई तीव्रता दिएका छन्। यसै क्रममा मंगलबार संस्थापन इतर पक्षका नेताहरु छलफलमा जुटेका छन्। बैठक वरिष्ठ नेता रामचन्द्र पौडेल...