काठमाडौं, २५ असार । नेपाली काँग्रेसमा सभापति शेरबहादुर देउवाइतर समूहको बैठकले १४औं महाधिवेशनमा साझा उम्मेदवार अगाडि सार्ने सहमति गरेको छ । आज वत्तीसपुलतीमा बसेको देउवाइतर समूहका सभापतिका आकांक्षीहरुको भेलाले उक्त सहमति गरेको केन्द्रीय सदस्य सुजाता कोइरालाले जानकारी दिइन् । ‘हामीबीच साझा उम्मेदवार अगाडि सार्ने सहमति भएको छ,’ कोइरालाले भनिन् । उनले साझा उम्मेदवार लोकप्रीयता र […]