रुकुम घटनाविरुद्ध सडक बहस

६ जनाको ज्यान जाने गरी भएको रुकुम घटनाविरुद्ध आज बानेश्वर सडक बहस भएको छ । रुकुममा भएको जातीय हत्या र विभेद विरुद्ध सडक बहस कार्यक्रममा विभिन्न दलका नेताहरुको सहभागिता रहेको थियो । बहसमा सहभागि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष प्रकाशचन्द्र लोहोनीले झण्डै ५० लाख जनसंख्या भएको दलित समुदायको हितका सामाजिक आन्दोलन नभएकै कारण घटना घटेको बताए ।

सम्बन्धित सामग्री

सोती घटनाको मुद्दामा प्रतिवादीको बहस सुरू

काठमाडौं : रुकुम पश्चिमको सोती घटना प्रकरणमा जिल्ला अदालत रुकुममा प्रतिवादीतर्फको बहस सुरु भएको छ।आइतबार सरकारी वकिलहरूको बहसबाट सुनुवाइ सुरु भएको थियो। सरकारी वकिलहरूको बहस सकिएपछि प्रतिवादीका कानुन व्यवसायीहरू बहस गरिरहेका जिल्ला अदालतकी श्रेष्तेदार मन्दिरा शाहीले जानकारी दिइन्। मङ्गलबारसम्ममा प्रतिवादीतर्फका वकिलहरूको र जवाफी बहस बुधबारसम्ममा सकाएर बुधबारै फैसला हुन सक्ने सम्भावना रहेको अदालत प्रशासनले जनाएको छ।२०७७ साल जेठ १० मा चौरजहारी नगरपालिका ८ सोतीमा ६ जना युवा

नवराज विकको हत्या मुद्दामा आज पनि बहस जारी

रुकुम– जाजरकोटको भेरी नगरपालिकाका नवराज बिकलगायत ६ जनाको जघन्य हत्या सम्बन्धी मुद्दामा आज पनि रुकुम जिल्ला अदालतमा सुनुवाइ भइरहेको छ । रुकुम जिल्ला अदालत (रुकुम पश्चिम) का न्यायाधीश खड्कबहादुर केसीको इजलासमा हिजोदेखि सुरु भएको निरन्तर सुनुवाइमा आज पनि बहस भइरहेको हो । हिजो सरकारी वकिल तथा पीडित पक्षका ९ जना कानुन व्यवसायीले बहस गरेका थिए […]

रुकुम हत्याकाण्ड : एक वर्षमा थुनछेक बहस मात्रै

संसदीय छानबिन समितिले गरेका सिफारिस अझै कार्यान्वयन भएन, पीडक पक्षले पीडित परिवारलाई डरधम्की, आश्वासन, प्रलोभन देखाउन अझै छाडेनन् भेरी नदीको त्यही किनार, जहाँबाट जाजरकोटको भेरी नगरपालिका–४, रानागाउँका मुनलाल विकले आफ्नो एक्लो...

नवराज विक मृत्यु प्रकरण ७३ नम्बरको निवेदनमा आज बहस सकिने

रुकुम पश्चिम, बैशाख ६ । रुकुम पश्चिममा नवराज विकको मृत्युसम्बन्धमा तल्ला अदालतले गरेका आदेशविरुद्ध परेका निवेदनको सुनुवाइ सर्वोच्च अदालतमा अन्तिम अवस्थामा पुगेको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा उक्त निवेदनको सुनुवाइ भइरहेको छ । २०७७ सालको जेठ १० गते रुकुमकी सुष्मा मल्ललाई विवाह गर्न भनी गएका विकलगायत ६ जनाको भेरी नदीमा […]

सोती मुद्दाको थुनछेक बहस सकियो, आदेश आजै आउँदै

सोती मुद्दाको थुनछेक बहस बुधबार सकिएको छ । रुकुम जिल्ला अदालतमा शुक्रबारदेखि सुरु भएको थुनछेक बहस सकिएको हो

सोती मुद्दामा वादी र जाहेरीवालातर्फका वकिलको सकियो बहस

रुकुम । सोती मुद्दामा रुकुम जिल्ला अदालतमा थुनछेक बहस जारी छ । शुक्रबारदेखि सुरु भएको बहस आज पनि जारी रह्यो ।

सोती मुद्दामा वादी र जाहेरीवालातर्फका वकिलको सकियो बहस

सोती मुद्दामा रुकुम जिल्ला अदालतमा थुनछेक बहस जारी छ । शुक्रबारदेखि शुरु भएको बहस आज पनि जारी रह्यो । थुनछेक बहस शुरु भएको तीन दिनमा वादी र जाहेरीवालातर्फका वकिलको बहस सकिएको छ ।     आज बाँकी रहेका जाहेरीवालातर्फका सात वकिलको बहस सकिएसंँगै वादी र जाहेरीवालातर्फका वकिलको बहस सकिएको रुकुम जिल्ला अदालतका स्रेष्तेदार कृतबहादुर बोहराले जानकारी दिनुभयो ।

सोती घटना मुद्दाका वादी र जाहेरीवालातर्फका वकिलको बहस सकियो

सोती घटना मुद्दामा रुकुम जिल्ला अदालतमा थुनछेक बहस जारी छ । शुक्रबारबाट सुरु भएको बहस सोमबार पनि जारी रह्यो ।

सोती मुद्दामा जाहेरीवालातर्फका वकिलको बहस जारी

रुकुम । सोती मुद्दामा आज नौ वकिलले बहस गरेका छन् । जाहेरीवालातर्फका वकिलको बहस जारी छ । जाहेरीवालाकै तर्फबाट

रुकुम घटना : सरकारलाई खबरदारी, उच्चस्तरीय संसदीय समिति बनाउन सांसदको माग

रुकुम पश्चिममा भएको घटना र पीडितलाई न्यायको माग गर्दै संसद्मा बहस भएको छ । सत्तापक्ष र विपक्षी दलका सांसदहरूले