सोती घटना मुद्दाका वादी र जाहेरीवालातर्फका वकिलको बहस सकियो

सोती घटना मुद्दामा रुकुम जिल्ला अदालतमा थुनछेक बहस जारी छ । शुक्रबारबाट सुरु भएको बहस सोमबार पनि जारी रह्यो ।

सम्बन्धित सामग्री

नवराज विकले न्याय पाए, तर संघर्ष सकिएको छैन

एउटा कमजोर वर्ग र समुदायलाई न्याय पाउन कति कठिन र जटिल छ भन्ने कुराको उदाहरण सोती घटना हो। यावत् प्रतिकूलताका बावजुद कठिन परिस्थितिमा न्यायालयले हरेक बाधा–अवरोध छिचोलेर विवेकसम्मत निर्णय गरेको छ र, यो निर्णय ऐतिहासिक बन्न पुगेको छ।

सोती घटना प्रकरण : थुनामा रहेका २३ जनालाई जन्मकैद

विसं २०७७ जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीगाउँमा भएको घटनाको अन्तिम फैसला भएको छ । जाजरकोटका नवराज विकसहित छ जनाको हत्या भएको घटनाको मुद्दाको अन्तिम फैसला आएको हो । आइतबारदेखि सुरु भएको सुनुवाइको अन्तिम फैसला तीन दिन लगाएर मङ्गलबार साँझ आएको हो । जिल्ला न्यायाधीश खड्कबहादुर केसीको एकल इजलासले घटनाको कसुरमा कारागारमा रहेका …

सोती घटनाको मुद्दामा प्रतिवादीको बहस सुरू

काठमाडौं : रुकुम पश्चिमको सोती घटना प्रकरणमा जिल्ला अदालत रुकुममा प्रतिवादीतर्फको बहस सुरु भएको छ।आइतबार सरकारी वकिलहरूको बहसबाट सुनुवाइ सुरु भएको थियो। सरकारी वकिलहरूको बहस सकिएपछि प्रतिवादीका कानुन व्यवसायीहरू बहस गरिरहेका जिल्ला अदालतकी श्रेष्तेदार मन्दिरा शाहीले जानकारी दिइन्। मङ्गलबारसम्ममा प्रतिवादीतर्फका वकिलहरूको र जवाफी बहस बुधबारसम्ममा सकाएर बुधबारै फैसला हुन सक्ने सम्भावना रहेको अदालत प्रशासनले जनाएको छ।२०७७ साल जेठ १० मा चौरजहारी नगरपालिका ८ सोतीमा ६ जना युवा

युवाले सम्झिए सोती घटना

जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस जेठ २१ का अवसरमा पश्चिम रुकुमको मुसिकोटमा आयोजित एक कार्यक्रममा सहभागी युवाले सोती घटनाको स्मरण गरेका छन्।...

रुकुमकाे सोती घटना : वादी पक्षका १२ साक्षीको बकपत्र सकियो

रुकुम पश्चिम – रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ को सोती गाउँमा ६ जनाको ज्यान जाने गरी भएको घटनाका वादी पक्षको आजदेखि अदालतमा बकपत्र सुरु भएको छ ।  हिजो मङ्गलवार दुवै पक्षका साक्षीहरूको हाजिर गरेर बकपत्र सुरु गरिएको थियो । रुकुम जिल्ला अदालतमा वादी पक्षका १२ जना साक्षीहरूको बकपत्रको कार्य सकिएको स्रेस्तेदार कृतबहादुर बोहराले बताउनुभयो ।   साेती गाउँ घटनाका १२ जना घाइतेसहित वादी तर्फका ३९ जना साक्षीले बकपत्र गर्नेछन् । बादीतर्फका साक्षीहरूकाे बकपत्र सकिएपछि प्रतिवादीतर्फका साक्षीहरूको वकपत्र ...

रुकुमको सोती घटना : आजबाट साक्षीको बकपत्र सुरु

१० कात्तिक, काठमाडौं । अघिल्लो वर्ष जेठ १० गते रुकुम पश्चिमको सोतीमा ६ जनाको ज्यान गएको घटनाका साक्षीको बकपत्र आजबाट सुरु हुँदैछ । जिल्ला अदालतका श्रेष्तेदार कृतबहादुर बोहराले मंगलबार दुवै पक्षका साक्षीलाई हाजिर गराइएको र बुधबारबाट बकपत्र सुरु हुने जानकारी दिए । श्रेष्तेदार बोहराका अनुसार वादीतर्फका ३९ जना र प्रतिवादीतर्फका २३ जनालाई हाजिरी गराइएको छ […]

सोती घटना : संसदीय समितिको अध्ययन प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई पठाइयो

रुकुम पश्चिमको चौरजहारी, सोती घटना छानबिन संसदीय विशेष समितिले सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएको

रुकुम घटना छानबिन गर्न संसदीय समिति गठन

रुकुम पश्चिमको चौरजहारी नगरपालिका– ८ सोती घटना छानबिनका लागि संसदीय समिति गठन गरिएको छ । सभामुख अग्निप्रसाद

सोती घटना : गोताखोरमार्फत बेपत्ताको खोजी

रुकुम पश्चिमको चौरजहारी नगरपालिका– ८ सोती गाउँमा शनिबार भएको घटनामा बेपत्ता भएकाको खोजीका लागि