मधेसका नेताहरू भित्र्याउँदै ओलीले भने- एमाले नै जय मधेसवाला पार्टी हो

जय मधेस भनेको एमालेले नै गर्ने हो । जय मधेस गर्ने ठाउँमै साथीहरू आउनुभएको छ, अब ढुक्क हुनुस्, अब जय मधेस । बल्ल हुन्छ, जय मधेस । एमाले अध्यक्ष केपी ओलीले एमाले नै मधेसको...

सम्बन्धित सामग्री

बागमतीका चार वडामा एमाले शून्य, ओलीले पोखे असन्तुष्टि

बलियो संगठन आधारित पार्टी मानिन्छ, एमाले । नेताहरू दाबी गर्छन्, देशभरका हरेक टोलबस्तीमा एमाले कार्यकर्ता छन् ।

नेकपा एसको कार्यालयमा पहिलोपटक एमाले नेता

काठमाडौं, फागुन १९। एमालेले यसअघि पार्टीबाट विभाजित भएर गएको एकीकृत समाजवादीसँग पार्टी एकीकरणको प्रस्ताव गरेको छ । एमाले नेताहरू राष्ट्रपतिमा सुवास नेम्वाङका लागि भोट माग्न एकीकृत समाजवादीको कार्यालय पुग्दा पार्टी एकताबारे पनि छलफल गरेका हुन् । एमालेबाट राष्ट्रपतिका लागि उम्मेदवार भएका नेम्वाङका लागि मत माग्दै एमाले नेताहरू बिहीबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगर, काठमाडौं पुगेका […]

राज्यमन्त्री चौधरीसहित नेकपा एसका नेताहरू एमाले प्रवेश

काठमाडौँ । मन्त्रीसहित नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिमका नेताहरू नेकपा एमालेमा प्रवेश गरेका छन्। सुदूरपश्चिम प्रदेश सरकारका राज्यमन्त्री कुलवीर चौधरी, पूर्वअर्थमन्त्री तारा लामा तामाङ, समाजवादीका प्रदेश अध्यक्ष विक्रम शाही, कञ्चनपुर वेदकोट नगरपालिकाका पूर्वमेयर अशोक चन्दलगायतका नेताहरू बुधबार एमालेमा प्रवेश गरेका हुन्। कञ्चनपुरमा आयोजित एक कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पार्टीमा स्वागत गरेका हुन्। यसैबीच […]

एमाले पार्टी नभई कर्पोरेट हाउस हो, केपी ओली त्यसका सिइओ : वर्षमान पुन

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले नेकपा एमाले पार्टी नभई कार्पेरेट हाउस भएको टिप्पणी गरेका छन्। एमाले राजनीतिक पार्टीको चरित्र गुमाएर कर्पोरेट हाउसजस्तो भएको र त्यसको सिइओ केपी ओली र अरू नेताहरू डाइरेक्टर, डेपुटी र डाइरेक्टरको भूमिकामा रहेको पुनले बताए। ओली मुख्य नेतृत्वमा आएपछि एमालेलाई नीति, विचार, सिद्धान्त र कार्यक्रमविहीन कम्पनीमा रूपान्तरण […]

एमाले नेताहरू च्यासलमा, स्थायी कमिटी बैठक सुरु (तस्बिरहरू)

काठमाडौं : स्थायी कमिटी बैठकमा सहभागी हुन नेकपा एमालेका नेताहरू पार्टी कार्यालय ललितपुरको च्यासल पुगेका छन्।एमालेको स्थायी कमिटी बैठक च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा सुरु भएको छ। विधान महाधिवेशनको समीक्षा, वडा, पालिका र राष्ट्रिय महाधिवेशनको तयारीबारे बैठकमा छलफल हुने जनाइएको छ।

तटस्थ बसेका एमाले नेताहरू निर्णायक वार्ताका लागि भन्दै ओली निवास बालकोटमा

नेकपा एमाले विभाजन भएपछि तटस्थ बसेका नेताहरू निर्णायक वार्ताका लागि भन्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पुगेका छन् ।  ओलीसँग वार्ता गर्न उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, रघुजी पन्त लगायतका नेताहरूले बालकोटमा ओलीसँग छलफल गरिरहेका छन् ।  उनीहरूले पार्टीमा १० बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने, १४ जना सांसदलाई गरिएको कारवाही फिर्ता हुनुपर्ने लगायतका विषय उठाइरहेका छन् ।  भोलि मंगलवारसम्ममा ए...

माधव नेपालको साथ छाडेका नेताहरू ओलीसँग वार्ता गर्न बालकोटमा

काठमाडौं : नेकपा (एमाले) विभाजित हुँदा नेता माधवकुमार नेपाललाई छाडेका नेताहरू अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्न बालकोट पुगेका छन्। अध्यक्ष ओलीसँग निर्णायक वार्ता निम्ति दबाब दिन नेताहरू बालकोट पुगेका हुन्। नेता नेपालले एमाले विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता गर्दा असहयोग गरेका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डेलगायतका नेताहरू बालकोट पुगेका हुन्। पार्टी एकताका लागि १० बुँदे सहमति कार्यान्वयन गर्न तेस्रो धारको नेताहरूले ओलीलाई मंगलब

पार्टी एकताको प्रयत्न जारी राख्न जुटे ओली र नेपाल पक्षका नेताहरू

काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्षधर नेताहरुको फेरि पार्टी एकता प्रयासमा जुटेका छन्। शनिबार सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा भएको छलफलमा पार्टी एकताको प्रयत्न जारी राख्ने विषयमा छलफल भएको नेता रघुजी पन्तले बताए। कार्यदल भंग भएपनि कार्यदलका साथीहरू पार्टी एकताका विषयमा अनौपचारिक छलफलमा रहेको भन्दै उनले भने,“पार्टी एकतालाई पूर्णता दिन छलफललाई निरन्तरता दिन्छौं।”

एमालेको विघटित कार्यदलका नेताहरू सहमति खोज्न अनौपचारिक छलफलमा

नेकपा एमालेभित्र देखिएको विवाद समाधानका लागि गठन गरिएर शुक्रवार विघटन गरिएको कार्यदलमा रहेका नेताहरू सहमति खोज्न अनौपचारिक छलफलमा जुटेका छन् । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षका नेताहरू छलफल गरिरहेका छन् । शुक्रवारको एमाले स्थायी कमिटी बैठकले नेपाल पक्षको उपस्थिति विना नै कार्यदलको प्रतिवेदन अनुमोदन गरेको थियो । बैठकले कार्यदल विघटन समेत गरेको छ । कार्यदल अनुमोदन भइसक्दा समेत नेपाल पक्ष पार्टी बैठकमा उपस्थित नभएपछि दुवै पक्षका नेताहरू अनौपचारिक छल...

माधव पक्षका नेताहरू कोटेश्वर लागेपछि एमाले कार्यदलको बैठकमा ढिलाइ

काठमाडौं। पार्टी विवाद समाधानका लागि गठित एमाले कार्यदलको बैठक बस्न ढिलाइ भएको छ । बैठक दुई बजे बस्ने भनिए पनि माधव नेपाल पक्षका नेताहरू उनलाई भेट्न काटेश्वर गएपछि ४ बजेसम्म पनि बैठक बस्न सकेको छैन । बैठकले पार्टी एकतालाई टुंगोमा पुर्‍याइने नेताहरूले दाबी गरेका थिए । ओली पक्षका नेताहरू भने बैठकका लागि सिंहदरबार मै छन् ।