बागमतीका चार वडामा एमाले शून्य, ओलीले पोखे असन्तुष्टि

बलियो संगठन आधारित पार्टी मानिन्छ, एमाले । नेताहरू दाबी गर्छन्, देशभरका हरेक टोलबस्तीमा एमाले कार्यकर्ता छन् ।

सम्बन्धित सामग्री

सुहाङलाई टिकट दिँदा एमालेमा असन्तुष्टि

काठमाडौं – नेकपा (एमाले)ले इलाममा वैशाख १५ गते हुने प्रतिनिधिसभाको उपनिर्वाचनमा सुवास नेम्बाङका छोरा सुहाङ नेम्बाङलाई उम्मेदवार बनाएपछि पार्टीभित्रका केही नेताले असन्तुष्टि पोखेका छन्। आइतबार एमाले सचिवालय बैठकले नेम्बाङलाई उम्मेदवार बनाउने निर्णय गरेपछि जिल्लाका अन्य नेताको असन्तुष्टि सतहमा आएको हो। पार्टीले भने उम्मेदवारको सूचीमा सुहाङ नै योग्य भएकाले उनलाई उम्मेदवार बनाइएको बताएको छ। आफूले लामो […]

झापा एमालेमा असन्तुष्टि, एमाले नेता राना माओवादीबाट उम्मेदवार बन्दै

झापा एमालेमा पनि टिकट वितरणमा असन्तुष्टि देखिएको छ । एमाले नेता तथा यसअघिका अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले पार्टी परित्याग गर्ने भएका छन् । रानालाई माओवादी केन्द्रले झापा २ बाट टिकट दिने भएपछि उनले एमाले परित्याग गरेका हुन् । यसअघि यहाँ माओवादी केन्द्रबाट नेतृ धर्मशीला चापागाइँ उम्मेदवार बन्ने चर्चा थियो । राना प्रदेश सांसदको दाबेदार थिए । राना १० बुँदे सहमति गरेर एमालेमै बसेका १० भाइ पक्षका हुन् । यसअघि पार्टीका नेता अग्नि खरेलले रानालाई पुनः नगरपालिकाको प्रमुख वा प्रदे

एमालेमा तीव्र असन्तुष्टि

काठमाडौं । ठूलो पार्टी बन्ने महत्वाकांक्षासहित प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिन लागेको नेकपा एमालेमा टिकट वितरणलाई लिएर तीव्र असन्तुष्टि देखिन थालेको छ । यसले पार्टीभित्रै विद्रोह हुने संकेत पनि गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले टिकट वितरणमा पक्षपातपूर्ण व्यवहार गरेको र एमाले विभाजनका बेला विभाजनतर्फ नलागेका कतिपय नेतालाई प्रतिशोध साँधेपछि असन्तुष्टि प्रकट भएको […]

एमाले मोरङ सचिवले दिए राजीनामा, उम्मेदवार छनोट प्रक्रियामा असन्तुष्टि

२२ असोज, मोरङ । उम्मेदवार छनोट प्रक्रियामा असन्तुष्टि जनाउँदै नेकपा एमाले मोरङ जिल्ला सचिव रुपेश खतिवडाले राजीनामा दिएका छन् । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवार सिफारिस र छनोट गर्दा सिद्धान्त, विधि विपरीत केही निश्चित व्यक्तिको स्वार्थ अनुकूल भएको भन्दै सापकोटाले राजीनामा दिएका हुन् । उनले पार्टीले गर्ने निर्णयहरुका सूचनाहरुमा पदीय जिम्मेवारी अनुसार सचिवको […]

एमाले र बीपी कांग्रेसबीचको गठबन्धनप्रति ओझाको असन्तुष्टि

डडेल्धुरा– डेल्धुरामा दुई भागमा बाँडिएको नेपाली कांग्रेसको एक पक्षले नेकपा एमालेसँग चुनावी तालमेल गरेपछि नेकपा एमालेका नेता तथा अमरगढी नगरप्रमुख विश्वेश्वरप्रसाद ओझाले असन्तुष्टि व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ओझाले नेकपा एमाले डडेल्धुरा र नेपाली कांग्रेस मल्ल समूहबीच अमरगढी नगरपालिकामा गरिएको सहमतिप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । ओझाले बिना परामर्श गरिएको कथित सहमतिकाविरुद्ध […]

एमाले बर्दिबासमा उम्मेदवार सिफारिस भएका नामप्रति असन्तुष्टि

महोत्तरी– एमाले बर्दिबास नगर कमिटीले सिफारिस गरेका नामहरूप्रति नगर प्रमुखका दाबेदारहरूले असन्तुष्टि जनाएका छन् । नगर प्रमुखका प्रमुख दाबेदार गुन्ज खड्काले नगर कमिटीबाट सिफारिस भएका नाम पार्टीको आन्तरिक लोकतान्त्रिक प्रक्रियाअनुसार नभएको बताए । ‘उम्मेदवारहरूको मूल्यांकन तल्लोस्तरको कार्यकर्तालाई जिम्मा दिनुपर्ने हो तर यहाँ त नगर कमिटीले आफूखुसी निर्णय गर्‍यो, खड्काले भने । सर्वसम्मतिबाट टुंगिएको वडाध्यक्ष उम्मेदवारको […]

सभामुखले एमसिसी अगाडि नबढाएकोमा ओलीको असन्तुष्टि

एमाले अध्यक्ष केपी ओलीले सभामुख अग्नि सापकोटाले एमसिसी अगाडि नबढाएको भन्दै असन्तुष्टि पोखेका छन् । वर्तमान गठबन्धन सरकार सभामुख सापकोटाका सामु निरीह बनेको ओलीको आरोप छ । सरकारले संसद् सचिवालयमा दर्ता गरेको...

मकवानपुरको एमाले अध्यक्षमा श्रेष्ठ, लम्सालको असन्तुष्टि

नेकपा एमाले मकवानपुरको नेतृत्व चयन प्रक्रियाप्रति अध्यक्षका उम्मेदवार बद्री लम्सालले असन्तुष्टि जनाएका छन् । जिल्ला इन्चार्ज रामेश्वर रानाले एकलाल श्रेष्ठ अध्यक्ष रहेको कमिटी घोषणा गरेपछि लम्सालले असन्तुष्टि जनाएका हुन् ।

एमालेमा देशव्यापी असन्तुष्टि

काठमाडौं, मंसिर २८। नेकपा (एमाले)भित्र वरीयताक्रम, कार्यविभाजन र केन्द्रीय सदस्य मनोनयनको विषयलाई लिएर देशव्यापी रुपमा असन्तुष्टि बढेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीहरूसँग छलफल नगरी कार्यविभाजन,मनोनयन र वरीयताक्रम निर्धारण गरेपछि असन्तुष्टि देखिएको हो। नवौं महाधिवेशनमा माधव नेपालसँग जोडिएका र पार्टीमा फरक विचार राखिरहेका नेताहरूप्रति ओलीले पूर्वाग्रह राखेर कार्यविभाजन गरेको आरोप नेताहरूले लगाएका छन्। दोलखाका […]