तटस्थ बसेका एमाले नेताहरू निर्णायक वार्ताका लागि भन्दै ओली निवास बालकोटमा

नेकपा एमाले विभाजन भएपछि तटस्थ बसेका नेताहरू निर्णायक वार्ताका लागि भन्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पुगेका छन् ।  ओलीसँग वार्ता गर्न उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, रघुजी पन्त लगायतका नेताहरूले बालकोटमा ओलीसँग छलफल गरिरहेका छन् ।  उनीहरूले पार्टीमा १० बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने, १४ जना सांसदलाई गरिएको कारवाही फिर्ता हुनुपर्ने लगायतका विषय उठाइरहेका छन् ।  भोलि मंगलवारसम्ममा ए...

सम्बन्धित सामग्री

मिसन ग्रासरुटकाे समीक्षासँगै पार्टी सुदृढीकरणकाे रणनीति बनाउँदै एमाले

भीम रावललाई उपेक्षा गरेर अभियान सञ्चालन गरेको भन्दै रावल पक्षका नेता कार्यकर्ताले उपाध्यक्ष विष्णु पौडेल सहभागी भएको कार्यक्रममा नाराजुलुस लगाएका थिए । तर, अभियान सकिँदासम्म सबै नेता/कार्यकर्ताहरू एक ठाउँमा आएकाे एमाले नेताहरू बताउँछन् ।

एमाले नेताहरू भुसाल र साह पार्टीबाट निस्कासित

काठमाडौं । एमालेका स्थायी कमिटी सदस्यहरू घनश्याम भुसाल र प्रभु साहलाई पार्टीबाट निस्कासन गरिएको छ । आज बसेको सचिवालय बैठकले उनीहरूलाई हटाइएको हो । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीविरुद्ध काम गरेको आरोपमा उनीहरूलाई निस्कासन गरिएको एमाले सचिव पृथ्वी सुब्बा गुरुङले बताए । भुसालले पार्टीले  टिकट नदिएकाे भन्दै स्वतन्त्र उम्मेदवारी दिएका थिए भने […] The post एमाले नेताहरू भुसाल र साह पार्टीबाट निस्कासित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एमाले नेताहरू भुसाल र साह पार्टीबाट निस्कासित

काठमाडौँ। एमालेका स्थायी कमिटी सदस्यहरू घनश्याम भुसाल र प्रभु साहलाई पार्टीबाट निस्कासन गरिएको छ । आज बसेको सचिवालय बैठकले उनीहरूलाई हटाइएको हो । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीविरुद्ध काम गरेको आरोपमा उनीहरूलाई निस्कासन गरिएको एमाले सचिव पृथ्वी सुब्बा गुरुङले बताए । भुसालले पार्टीले  टिकट नदिएकाे भन्दै स्वतन्त्र उम्मेदवारी दिएका थिए भने साहले […]

एमालेको आस छैन भन्दै नेताहरू माओवादीमा प्रवेश

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ मा एमालेका क्रियाशील सदस्यहरूले पार्टी परित्याग गर्न थालेका छन्। स्थानीय तहकाे निर्वाचनमा वडा नम्बर-१८ मा अध्यक्ष अध्यक्ष एमाले र ४ सदस्यमा कांग्रेसले जितेपछि असन्तुष्ट भएर पार्टी छाड्न थालेका हुन्। नेकपा माओवादी केन्द्रका नेता तथा भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री मानबहादुर सुनार र सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा राष्ट्रिय भूमि आयोग जिल्ला अध्यक्ष देवेन्द्र ढुंगाना, प्रदेश कमिटी सदस्य कौशल्या ओझा, भीमदत्त नगर अध्यक्ष अशोक चन्द र व

आज पनि संसद्‍मा एमालेको नाराबाजी

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूले नाराबाजी गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको घोषणा गरेलगत्तै एमाले सांसदहरुले रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरेका हुन् । एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको आरोप लगाउँदै उनको राजीनामाको माग र पार्टीले कारबाही गरेका नेताहरू सम्मिलित दललाई मान्यता दिएको भन्दै एमाले सांसदहरूले लगातार सदन अवरुद्ध गर्दै आएका […]

मध्यमार्गी नेतालाई अझै ओलीको आश, क–कसले छाडे माधवको साथ ?

नेकपा एमाले विभाजन भएर नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भइसक्दा पनि माधव नेपाल पक्षकै केही नेताहरू भने अझै एमाले एकताको विकल्प नभएको भन्दै दौडधुपमा व्यस्त छन् । यी नेताहरू अझैसम्म केपी ओलीले माधव नेपालमाथिको कारबाही फिर्ता लिन्छन् र एमाले एक हुन्छ भन्ने आशमा छन् ।बुधबार अपराह्न माधवकुमार नेपालसहितका नेताहरू नेकपा एमाले (समाजवादी ) पार्टी दर्ताका लागि निर्वाचन आयोगमा पुगेका बेला मध्यमार्गी भनेर चिनिएका माधव नेपाल पक्षका केही नेताहरू बेग्लै छलफलमा जुटेका थिए ।यसरी अन्तिम घडीमा आएर

कहिले माओवादी नछाडेको भन्दै सर्वोच्चमा, कहिले एमालेको बैठकमा

काठमाडौं : नेकपा (माओवादी केन्द्र) छाडेर एमाले प्रवेश गरेका चार नेता बुधबार सर्वोच्च अदालत पुगे। (माओवादी केन्द्र) नै अवैधानिक भएको भन्दै निर्वाचन आयोगसम्म पुगेका उनीहरू सांसद पद दाबी गर्न अदालत पुगेका थिए। तर, माओवादी अवैधानिक भएको दाबी गर्दै गर्दै निर्वाचन आयाेग पुगेका चार नेताहरूले आफूहरू औपचारिक रूपमा एमाले प्रवेश नगरेको बताउँदै आइरहेका छन्। माओवादीबाट निर्वाचित नेताहरू एमाले प्रवेश गरेपछि कारबाहीमा परेपछि सांसद पद जाेगाउन अदालत धाइरहेका हुन्‌।एमाले प्