काठमाडौं । राष्ट्रिय दलित आयोगले नेपालको संविधान नै संशोधन गर्न सुझाव दिएको छ । आयोगले राष्ट्रपतिलाई गत आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदनमाफर्त यस्तो सुझाव दिएको हो । दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मासहित पदाधिकारीसहितको टोलीले शुक्रबार शितलनिवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई आयोगको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन बुझाएको छ । बुझाइएको प्रतिवेदनमा संविधानको प्रस्तावनामा नै […]