नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, कारोबार रकम ७ अर्ब माथि

१९ चैत, काठमाडौं । साताको अन्तिम कारोबार बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १२ दशमलव ८८ अंकले बढेर २ हजार ६ सय ३१ दशमलव ८९ अंकमा पुगेको छ । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ८३ अंकले बढेर ४ सय ६६ दशमलव ४२ […]

सम्बन्धित सामग्री

शेयर बजारमा २१ को गिरावट, ७ अर्ब ६५ करोडको कारोबार

काठमाडौँ – नेप्से परिसूचकमा गिरावट आएको छ। मंगलबार नेप्से परिसूचक २१.३५ अंक घटेर २१९०.४२ बिन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.७५ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.३२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१७ अंकले घटेको छ। मंगलबार कारोबारमा आएका २५४ कम्पनीको २ करोड ८ लाख ४३ हजार कित्ता शेयर ७ अर्ब ६५ करोड ८८ […]

नेप्से परिसूचक १०.८३ अंकले गिरावट

काठमाडौं : साताको पहिलो कारोबार दिन शेयर बजार मापक नेप्से परिसूचकमा दोहोरो अंकले गिरावट आएको छ। आइतबार नेप्से परिसूचक १०.८३ अंकले घटेर २ हजार ९२०.५१ विन्दुमा झरेको छ।नेप्से परिसूचकमा गिरावट आए पनि सेन्सेटिभ इण्डेक्स भने ०.०६ अंक बढेको छ। तर फ्लोट इण्डेक्स १.२७ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६३ अंक घटेको छ।आइतबार कारोबारमा आएका २३२ कम्पनीको एक करोड ४७ लाख ४ हजार कित्ता शेयर ७ अर्ब ३ करोड ५ लाख ८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। आज कारोबारमा आएका १३ उपससमूहमध्ये ८ उपसमूहको परिसूचक

नेप्सेमा दोहोरो अंककाे वृद्धि, ७ अर्ब १२ करोडकाे कारोबार

काठमाडौं : साताको दोस्रो दिन सोमबार पनि सेयर बजार दोहोरो अंकले उकालो लागेको छ।आज बजार १९.४३ अंकले बढेको छ। योसँगै नेप्से परिसूचक दुई हजार ७८४.९५ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ३.१६ अंकले बढेर ५२२.५३ को विन्दुमा पुगेको छ। आज कारोबार रकम ७ अर्ब १२ करोड रुपैयाँ बढीको भएको छ।आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये १० वटामा हरियाली छाएको छ भने ३ वटामा रातो पोतिएको छ। आज अन्य समूह सर्वाधिक ५.४८ अंकले उकालो लागेको छ। वित्त समूह ३.३१ अंकले, व्यापार समूहमा १.९१ प्रति

७३ अंकले बढ्यो नेप्से परिसूचक, ७ अर्ब माथिको शेयर कारोबार

२५ पुस, काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक ७३ अंकभन्दा धेरैले बढेको छ । आइतबार कारोबार खुला भएसँगै बढ्ने क्रम शुरु भएको नेप्से परिसूचक ७३.०१ अंकले बढेर २ हजार ७ सय ६५ दशमलव ४७८ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १३ दशमलव २१ […]

शेयर बजारमा गिरावट कायमै, कारोबार रकम ७ अर्ब मात्रै

साताको अन्तिम कारोबारको दिन बिहीवार शेयर बजार झिनो अंकले गिरावट भएको छ । यस दिन नेप्से परिसूचक ०.६२ अंकले घट्दै २ हजार ८७५.९७ विन्दुमा झरेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ । यस  दिन सेन्सेटिभ परिसूचक १.५३ अंकले घट्दै ५ सय ३५.२९ विन्दुमा झरेको छ । कुल २ सय ३० कम्पनीको १ करोड ४४ लाख ७४ हजार ८ सय ५५ कित्ता शेयर ७ अर्ब ५ करोड ७ लाख ७० हजार ७० रुपैयाँमा कारोबार भएको छ । व्यापार, जलविद्युत, जीवन बीमा र इन्भेष्टमेन्ट समूहबाहेक अन्य सबै समूहका सूचकहरू बिहीवार ऋणात्मक भएका छन् । यस दिन हिमालयन...

खुम्चिँदै सेयर बजार, परिसूचकसँगै कारोबार रकम पनि घट्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज पनि घटेको छ । आज बुधबार नेप्से परिसूचक ६० अंकले घटेर २८ सय ७६ अंकमा आइपुगेको हो । यसक्रममा आज जम्मा ६ अर्ब ६४ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।यो कारोबार रकम हिजोको भन्दा पनि कम हो । हिजो मंगलबार नेप्सेमा ७ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । यस्तै, आज जम्मा एक करोड ६१ लाख कित्ता सेयर खरिद बिक्री भएको छ । परिसूचक ६० अंकले घट्दा सबै समूहमा गिरावट आएको छ । कारोबारमा आएका १३ मध्ये १३ वटै समूह घटेका हुन् ।जसमध्ये, जीवन बीमा समूह ४२१ अंकले घटेको छ ।

नेप्से २७.३८ अंकले बढ्यो, कारोबार रकम भने सवा ७ अर्बमा सिमित

साताको पहिलो दिन आइतवार शेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ ।  यस दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७.३८ अंकले बढ्दै २८७०.३८ विन्दुमा पुगेको छ ।  यस दिन कारोबार रकम ७ अर्ब १६ करोड ७४ लाख रुपैयाँमा सिमित भएको छ । आइतवार सेन्सेटिभ परिसूचक ३.७६ अंकले बढ्दै ५२९.४१ विन्दुले बढेको छ । यस दिन अन्तिम समयसम्म कुल २ सय २७ कम्पनी कारोबारमा आएका थिए । यी कम्पनीहरूको २ करोड ९ लाख ७४ हजार ३ सय ७७ कित्ता शेयर ७ अर्ब १६ करोड ७४ लाख ३२ हजार ७ सय २८ रुपैयाँ बराबरमा कारोबार भयो ।  आइ...

नेप्से परिसूचकसँगै कारोबार पनि बढ्यो

काठमाडौं। साताको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १० अंकले बढेको छ। कारोबार समयदेखि नै बढ्न थालेको नेप्से बन्द हुँदासम्म १० अंकले बढेर २६ सय ८४ अंकमा पुगेर रोकिएको छ। यस क्रममा आज ७ अर्ब १२ करोड रूपैयाँबराबरको कारोबार भएको छ। बजार बढे पनि कारोबार भएका १३ मध्ये चार समूहमा गिरावट आएको छ।

सेयर बजार परिसूचक ५४ अंकले बढयो

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज साताको पहिलो कारोबार ५४ अंकले बढेको छ। कारोबार सुरु भएदेखि नै बढ्न थालेको नेप्से परिसूचक २६ सय ६५ अंकमा पुगेर रोकिएको हो। यसक्रममा ७ अर्ब ३६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। आज कारोबार भएको १३ मध्ये १३ वटै समूहमा सुधार आएको छ।

नेप्से परिसूचक २६ सय तल झर्‍यो, कारोबार रकम भने ७ अर्ब माथि

१२ वैशाख, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा करिब ७६ अंकको पहिरो गएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ७५ दशमलव ७९ अंकले घटेर २ हजार ५ सय ७२ दशमलव २२ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १२ दशमलव ५६ अंकले घटेको छ । परिसूचकमा […]