टी–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाको लगातार दोस्रो जित

दक्षिण अफ्रिाकाले यसअघि वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गरेको थियो । विश्वकपको पहिलो खेलमा भने दक्षिण अफ्रिका अस्ट्रेलियासँग ५ विकेटले पराजित भएको थियो ।

सम्बन्धित सामग्री

एकदिवसीय विश्वकपमा भारतको लगातार पाँचौं जित, न्युजिल्यान्ड ४ विकेटले पराजित

एकदिवसीय विश्वकप क्रिकेटमा भारतले आफ्नो उच्च लय कायमै राख्दै लगातार पाँचौं जित हासिल गरेको छ। आइतबार भएको खेलमा भारतले न्युजिल्यान्डलाई ४ विकेटले पराजित गरेको हो। भारतले २००३ पछि पहिलो पटक विश्वकप क्रिकेटमा न्युजिल्यान्डलाई पराजित गरेको हो। टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा अलआउट हुँदै २ सय ७४ रनको लक्ष्य प्रस्तुत गरेको थियो। […]

एकदिवसीय विश्वकप : न्यूजिल्याण्डको लगातार तेस्रो जित

एजेन्सी – आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा न्यूजिल्याण्डले लगातार तेस्रो जित निकालेको छ । उसले पहिलो खेलमा इंग्ल्याण्डलाई ९ विकेट तथा दोस्रो खेलमा नेदरल्याण्ड्सलाई ९९ रनले हराएको थियो । तेस्रो खेलमा बंगलादेशलाई न्यूजिल्याण्डले आठ विकेटले हरायो । शुक्रबार चेन्नईमा भएको खेलमा बंगलादेशले प्रस्तुत गरेको २ सय ४६ रनको लक्ष्य न्युजिल्याण्डले २ विकेट गुमाएर ४२.५ ओभरमा पछ्यायो […]

महिला विश्वकपमा अस्ट्रेलियाको लगातार तेस्रो जित

दक्षिण अफ्रिकामा जारी टी-२० महिला विश्वकप क्रिकेटमा अस्ट्रेलियाले लगातार तेस्रो जित हात पारेको छ। बिहीबार राति भएको खेलमा अस्ट्रेलियाले श्रीलंकामाथि १० विकेटको जित निकाल्दै सेमिफाइनल नजिक पुगेको हो। समूह १ अन्तर्गत भएको आफ्नो तेस्रो खेलमा श्रीलंकाले टस हारेर पहिलो ब्याटिङ गर्दै ८ विकेट गुमाएर १ सय १२ रन बनाएको थियो। जवाफमा उक्त लक्ष्य अस्ट्रेलियाले २५ […]

टी-ट्वान्टी विश्वकप भारतको लगातार दोस्रो जित

काठमाडौं – आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा भारतले लगातार दोस्रो जित निकालेको छ ।सिड्नीमा बिहीबार भएको खेलमा भारतले नेदरल्यान्ड्सलाई ५६ रनले हराउँदै लगातार दोस्रो जित हात पारेको हो । भारतले दिएको १ सय ८० रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले २० ओभरमा ९ विकेट गुमाएर १ सय २३ रन मात्र बनाउन सक्यो ।नेदरल्यान्ड्सका लागि टिम प्रिन्गलले सर्वाधिक २० […]

टी-२० विश्वकप क्रिकेटमा भारतको लगातार दोस्रो जित

एजेन्सी । अष्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेटमा भारतले लगातार दोस्रो जित हात पारेको छ । प्रतियोगिताको आफ्नो दोस्रो खेलमा बिहीबार नेदरल्याण्ड्सलाई ५६ रनले हराउँदै भारतले जित दर्ता गरेको हो । सिड्नीमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १७९ रन बनायो । भारतका ३ जना ब्याट्सम्यानले अर्धशतक पूरा गरे । […]

टी–२० विश्वकपमा भारतको लगातार दोस्रो जित

काठमाडौँ – टी–२० विश्वकप क्रिकेटमा भारतले लगातार दोस्रो जित निकालेको छ। आफ्नो पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेको भारतले बिहीबार भएको दोस्रो खेलमा नेदरल्याण्डस्‌लाई ५६ रनले हराएको हो। अष्ट्रेलियाको सिड्नीमा टस जितेर पहिले व्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १७९ रन बनाएको थियो। भारतका लागि विराट कोहलीले सर्वाधिक ६२ रन बनाएर नटआउट रहे। […]

टी–२० विश्वकप क्रिकेटमा भारतको दोस्रो जित, नेदरल्याण्ड्स पराजित

१० कात्तिक, काठमाडौं । टी–२० विश्वकप क्रिकेटमा भारतले लगातार दोस्रो जित हात पारेको छ । त्यस त्रममा उसले नेदरल्याण्ड्सलाई ५६ रनले हराएको छ । सिड्नीमा जितका लागि १८० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले २० ओभरमा ९ विकेट गुमाउँदै १२३ रन मात्र बनाउन सक्यो । उसका लागि टिम प्रिङ्लेले २० रन बनाए । सहरिज अहमद १६ रनमा […]

महिला विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाको लगातार तेस्रो जित

एकदिवसीय महिला विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले लगातार तेस्रो जित निकालेको छ। माउन्ट मउगानुईमा सोमबार भएको खेलमा दक्षिण अफ्रिकाले इंग्ल्यान्डलाई ३ विकेटले पराजित गर्दै लगातार तेस्रो जित निकालेको हो।टस हारेर पहिलो ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३५ रन बनाएको थियो। जवाफमा दक्षिण अफ्रिकाले उक्त लक्ष्य ४ बल बाँकी हुँदा ३ विकेट गुमाएर पूरा गरेको थियो। इंग्ल्यान्डका लागि ओपनर टमी बेउमोन्टले ६२ रन बनाउँदा एमी जोन्सले ५३ रनको अर्धशतकीय इनिङ खेलिन्। त्यस्तै सोफिया डन्

विश्वकप क्रिकेटमा अष्ट्रेलियाको लगातार दोस्रो जित

एजेन्सी । विश्वकप टी–ट्वान्टी क्रिकेटमा अष्ट्रेलियाले लगातार दोस्रो जित निकालेको छ । पहिलो खेलमा दक्षिण अफ्रिकालाई हराएको अष्ट्रेलियाले गएराति भएको दोस्रो खेलमा श्रीलंकामाथि ७ विकेटको जित निकाल्यो । दुबईमा टस हारेर पहिले व्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनायो । जवाफमा १ सय ५५ रनको लक्ष्य अष्ट्रेलियाले १७ ओभरमा […]

टी-२० विश्वकपमा इंग्ल्याण्डको लगातार दोस्रो जित

१० कात्तिक, काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा इङ्ल्याण्डले लगातार दोस्रो जित हात पारेको छ । बुधबार सुपर १२ अन्तर्गत भएको खेलमा इंग्ल्याण्डले बंगलादेशलाई ८ विकेटले पराजित गरेको हो । इंग्ल्याण्ड र बंगलादेश टी-२० अन्तर्राष्ट्रिय खेलमा पहिलो पटक एक आपसमा खेलेका हुन् । लगातार दोस्रो जितपछि इंग्ल्याण्डले समूह १ मा ४ अंक जोडेर शीर्ष स्थानमा […]