महिला विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाको लगातार तेस्रो जित

एकदिवसीय महिला विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले लगातार तेस्रो जित निकालेको छ। माउन्ट मउगानुईमा सोमबार भएको खेलमा दक्षिण अफ्रिकाले इंग्ल्यान्डलाई ३ विकेटले पराजित गर्दै लगातार तेस्रो जित निकालेको हो।टस हारेर पहिलो ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३५ रन बनाएको थियो। जवाफमा दक्षिण अफ्रिकाले उक्त लक्ष्य ४ बल बाँकी हुँदा ३ विकेट गुमाएर पूरा गरेको थियो। इंग्ल्यान्डका लागि ओपनर टमी बेउमोन्टले ६२ रन बनाउँदा एमी जोन्सले ५३ रनको अर्धशतकीय इनिङ खेलिन्। त्यस्तै सोफिया डन्

सम्बन्धित सामग्री

यू-१९ महिला क्रिकेट टिमको प्रशिक्षकमा रिजाल नियुक्त

१४ फागुन, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले यू–१९ महिला टिमको प्रशिक्षकमा महेशप्रसाद रिजाललाई नियुक्त गरेको छ । सन् २०२७ मा हुने यू–१९ महिला विश्वकप क्रिकेट प्रतियोगितालाई ध्यानमा राखेर प्रशिक्षक नियुक्त गरेको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले संयुक्त रुपमा नेपाल र बंगलादेशलाई सन् २०२७ को यू–१९ महिला विश्वकप आयोजना गर्न भनेको छ । त्यो […]

महिला विश्वकप क्रिकेट भरतपुरमा खेलाउने इच्छा छ : रेनु दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सन् २०२७ को यू–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता भरतपुरको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेलाउने इच्छा रहेको बताएकी छन् । शुक्रबार लोकतान्त्रिक खेलकुद संघले भरतपुरमा आयोजना गरेको मैयाँदेवी स्मृति यू–१९ प्रदेश स्तरीय क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख दाहालले नेपाल क्रिकेट संघ क्यानलाई यसका लागि आवश्यक वातावरण मिलाउन अनुरोध […]

टी-२० महिला विश्वकपमा भारतको लगातार दोस्रो जित

दक्षिण अफ्रिकामा जारी टी-२० महिला विश्वकप क्रिकेट प्रतियोगितामा भारतले लगातार दोस्रो जित हात पारेको छ। बुधबार राति सम्पन्न खेलमा भारतले वेस्टइन्डिजलाई ६ विकेटले पराजित गर्दै समूह २ मा लगातार दोस्रो जित हासिल गरेको हो। यसअघि भारतले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ७ विकेटले पराजित गरेको थियो। उक्त समूहमा इंग्ल्यान्डले पनि लगातार दुइ खेलमा जित निकालेको छ। […]

नेपालले यू-१९ महिला विश्वकप क्रिकेट आयोजना गर्ने

काठमाडौं । सन् २०२७ को आईसीसी यू-१९ महिला विश्वकप क्रिकेट नेपाल र बंगलादेशले संयुक्तरुपले आयोजना गर्ने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को आइतबार बसेको बैठकले सन् २०२७ को यू-१९ महिला विश्वकप क्रिकेट नेपाल र बंगलादेशलाई आयोजना गर्न दिने निर्णय गरेको हो । प्रतियोगिताको सह-आयोजक भएपनि नेपालले प्रतियोगितामा सहभागिताको लागि भने छनौट चरण पार […]

नेपालले पहिलो पटक यू–१९ विश्वकप क्रिकेट आयोजना गर्ने

नेपालले पहिलो पटक आइसीसी उन्नाइस वर्षमुनि (यू–१९) महिला विश्वकप क्रिकेट प्रतियोगिताको आयोजना गर्ने मौका पाएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को बोर्ड बैठकले २०२७ मा आयोजना हुने यू–१९ महिला विश्वकप प्रतियोगिता आयोजनाको जिम्मा नेपाल र बङ्गलादेशलाई संयुक्त रुपमा दिएको हो । अब नेपाल र बङ्गलादेश मिलेर प्रतियोगिता आयोजना गर्नेछन् । त्यसैगरी आइसीसीले आज सार्वजनिक गरेको […]

नेपालले पहिलो पटक विश्वकप क्रिकेट आयोजना गर्ने

काठमाडौँ,२७ कार्तिक । नेपालले पहिलो पटक आइसीसी उन्नाइस वर्षमुनि (यू–१९) महिला विश्वकप क्रिकेट प्रतियोगिताको आयोजना गर्ने मौका पाएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को बोर्ड बैठकले २०२७ मा आयोजना हुने यू–१९ महिला विश्वकप प्रतियोगिता आयोजनाको जिम्मा नेपाल र बङ्गलादेशलाई संयुक्त रुपमा दिएको हो । अब नेपाल र बङ्गलादेश मिलेर प्रतियोगिता आयोजना गर्नेछन् । त्यसैगरी आइसीसीले […]

यू–१९ महिला विश्वकप क्रिकेट नेपाल र बंगलादेशले संयुक्त आयोजना गर्ने

काठमाडौं । नेपालले सन् २०२७ को आईसीसी यू–१९ महिला क्रिकेटको विश्वकप प्रतियोगिता आयोजना गर्न पाउने भएको छ । आइसीसीले आज आइतबार सन् २०२४ देखि सन् २०२७ सम्मका पुरुष तथा महिना अण्डन नाइन्टिन विश्वकप प्रतियोगिता आयोजक राष्ट्रहरुको नाम सार्वजनिक गरेको हो । जस अनुसार नेपाल र बंगलादेशले सन् २०२७ को यू–१९ महिला विश्वकप प्रतियोगिता गर्न पाउने […]

सन् २०२७ को यू-१९ महिला विश्वकप क्रिकेट नेपालमा हुने

२७ कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सन् २०२७ मा हुने यू–१९ महिला विश्वकपमा नेपाललाई सहआयोजक बनाएको छ । आईसीसीले २०२७ मा नेपाल र बंगलादेशलाई संयुक्त रुपमा यू–१९ महिला विश्वकप आयोजनको अवसर दिएको हो । आईसीसीको बोर्ड बैठकले नेपालसहित बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड, जिम्बावे र नामिवियलाई सन् २०२४ देखि २०२७ सम्ममा आईसीसी यू–१९ […]

महिला विश्वकप क्रिकेट : वेस्टइन्डिजको लगातार दोस्रो जित

न्युजिल्यान्डमा जारी एकदिवसीय महिला विश्वकपमा वेस्टइन्डिजले लगातार दोस्रो जित निकालेको छ। वेस्टइन्डिजले बुधबार भएको खेलमा इंग्ल्यान्डलाई ७ रनले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो। पहिलो खेलमा घरेलु टोलL न्युजिल्यान्डमाथि ३ रनको रोमाञ्चक जित निकालेको वेस्टइन्डिजले बुधबार इंग्ल्यान्डविरुद्व पनि सनसनीपूर्ण प्रदर्शन जारी राख्यो।टस जितेर पहिलो ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २२१ रन बनाएको थियो। उसका लागि मध्यक्रममा आएकी ब्याटर सेमाइनी काम्पबेलले सर्

नयाँ भेरियन्टले क्रिकेट रद्द

काठमाडौं, मङ्सिर १२ । जिम्बावेको हरारेमा चलिरहेको महिला विश्वकप क्रिकेट क्वालिफायर प्रतियोगिता रद्द गरिएको छ । हरारेमा कोभिडको नयाँ भेरियन्ट भेटिएपछि प्रतियोगिता रद्द भएको हो । बाँकी खेल नहुने भएपछि आईसीसीले प्राप्त नतिजा र प्रदर्शनको आधारमा छनोट हुने टिमको निर्णय गर्नुप¥यो । आईसीसीले बंगलादेश, पाकिस्तान र वेस्ट इन्डिजलाई छनोट भएको घोषणा गरेको हो । महिला […]