टी-ट्वान्टी विश्वकप भारतको लगातार दोस्रो जित

काठमाडौं – आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा भारतले लगातार दोस्रो जित निकालेको छ ।सिड्नीमा बिहीबार भएको खेलमा भारतले नेदरल्यान्ड्सलाई ५६ रनले हराउँदै लगातार दोस्रो जित हात पारेको हो । भारतले दिएको १ सय ८० रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले २० ओभरमा ९ विकेट गुमाएर १ सय २३ रन मात्र बनाउन सक्यो ।नेदरल्यान्ड्सका लागि टिम प्रिन्गलले सर्वाधिक २० […]

सम्बन्धित सामग्री

आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा नेपालको लगातार तेस्रो जित

४० रनको लक्ष्य पाएको नेपालले १३ दशमलव २ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो।

आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा नेपालको लगातार तेस्रो जित

४० रनको लक्ष्य पाएको नेपालले १३ दशमलव २ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो।

टी–ट्वान्टी विश्वकपमा आज दुई खेल हुँदै

काठमाडौं । अष्ट्रेलियामा जारी आठौं संस्करणको आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज बुधबार दुई खेलहरु हुँदैछ । होवार्टमा बुधबार पहिलो राउण्ड अन्तर्गत समूह ‘बी’ का दुई खेलहरू हुन लागेको हो । पहिलो खेलमा स्कटल्याण्ड र आयरल्याण्ड खेल्दै छन् । खेल नेपाली समय अनुसार बिहान पौने १० बजे सुरू हुनेछ । स्कटल्याण्ड लगातार दोस्रो जित हात पार्न […]

नेपालले आज थाईल्यान्डसँग खेल्दै

काठमाडौं । मलेसियामा जारी आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप छनोटमा नेपालले मंगलबार थाईल्यान्डसँग खेल्दैछ । युकेएम एसडी क्रिकेट ओभल बांगीमा नेपाल र थाइल्याण्डबीचको खेल नेपाली समय अनुसार बिहान ११ बजे सुरु हुनेछ । नेपाल मंगलबार तेस्रो जित निकाल्ने योजनामा रहेको छ । थाइल्याण्ड लगातार चौंथो जित निकाल्ने योजनामा रहेको छ । अघिल्लो तीन खेलमा नेपालले […]

नेपालले आज क्यानडाको सामना गर्दै

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ‘ए’ को तेस्रो खेलमा नेपालले आज साेमबार क्यानडाको सामना गर्दैछ । खेल अल अमेरात क्रिकेट मैदानमा दिउँसो ३ः४५ बजे सुरु हुनेछ । छनोटको समूह ‘बी’ मा रहेको नेपाल आज क्यानडालाई हराउँदै छनोटमा लगातार तेस्रो जित निकाल्न चाहन्छ । नेपालले यस अघि ओमानलाई ३९ रन र फिलिपिन्सलाई १ […]

पाकिस्तानको ह्याट्रिक जीत, समूह २ को शिर्ष स्थानमा

एजेन्सी । पाकिस्तानले आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा लगातार तेस्रो जित निकालेको छ । हिजो राती दुबईमा भएको खेलमा अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै पाकिस्तानले ह्याट्रिक जित निकालेको हो । शुरुमा ब्याटिङ गरेको अफगानिस्तानले दिएको १ सय ४८ रनको लक्ष्य पाकिस्तानले १८ ओभर ६ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा कप्तान बाबर आजमले […]

विश्वकप क्रिकेटः इंग्ल्यान्डको लगातार दोस्रो जित, स्कटल्याण्डको दोस्रो हार

काठमाडौं, ११ कात्तिक । इंग्ल्यान्डले आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा हिजो भएको खेलमा इंग्ल्यान्ड र नामिबियाले जित निकालेका छन् । आबुधाबीमा हिजो भएको पहिलो खेलमा इंग्ल्यान्डले बंगलादेशलाई ८ विकेटले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो । बंगलादेशले दिएको १ सय २५ रनको लक्ष्य इंग्ल्यान्डले १४ ओभर १ बलमा मात्र २ विकेट गुमाएर पूरा गरेको थियो […]

टी–ट्वान्टी क्रिकेटमा आज दुई खेल हुँदै

काठमाडौं, १० कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज बुधबार पनि दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा बंगलादेश र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । आबुधाबी स्थित सेख जायाद स्टेडियममा हुने यस खेल नेपाली समय अनुसार ४ बजे सुरु हुँनेछ । पहिलो खेलमा वेस्ट इन्डिजलाई ६ विकेटले पराजित गरेको इंग्ल्यान्ड लगातार दोस्रो जित निकाल्ने योजनामा […]

विश्वकप क्रिकेटः पाकिस्तानको लगातार दोस्रो जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

काठमाडौं, १० कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा दक्षिण अफ्रीकाले पहिलो जित निकालेको छ । दुबई अन्तराष्ट्रिय मैदानमा हिजो (मंगलबार) भएको खेलमा बलियो टोली वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गर्दै दक्षिण अफ्रीकाले शानदार जित निकालेको हो । वेस्ट इन्डिजले दिएको १ सय ४४ रनको लक्ष्य दक्षिण अफ्रीकाले १८ ओभर २ बलमा २ विकेट गुमाएर पूरा […]