ओली सरकारको निर्णय उल्ट्याउन माग गर्दै गृहलाई प्रहरीको पत्र

महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान हटाउने निर्णय उल्ट्याउन प्रहरी प्रधान कार्यालय, नक्सालले लबिइङ थालेको छ । प्रहरी एकेडेमीमा नयाँ संरचना निर्माण तथा मर्मत सम्भारका लागि लगाइएको रोक फुकुवा गर्न प्रहरी प्रधान कार्यालय, नक्सालले गृह मन्त्रालयलाई पत्राचार नै गरेको छ ।

सम्बन्धित सामग्री

खोप कार्ड अनिवार्य गर्ने सरकारको निर्णय बदरको माग राख्दै सर्वोच्चमा रिट

काठमाडौं : सरकारले सार्वजनिक स्थान र सार्वजनिक निकायमा प्रवेश गर्न खोप कार्ड अनिवार्य गरेको निर्णय बदरको माग गर्दै सर्वोच्चमा रिट दायर गरिएको छ। सरकारले खोप लगाउन प्रोत्साहन गर्ने भन्दै माघ ७ गते देखि सार्वजनिक स्थान र निकायमा प्रवेश गर्न खोप कार्ड अनिवार्य देखाउनुपर्ने नियम लागू गरेको थियो। सरकारको उक्त निर्णय बदर हुनुपर्ने…

भूमि आयोग विघटन गर्ने सरकारको निर्णय सच्याउन माग

राजनीतिक प्रतिशोध लिने मनसायले गरिएको सरकारको निर्णयले भूमिहीनलाई अन्याय गरेको भन्दै उनीहरूले निर्णय सच्याउन माग गरेका हुन् ।

भूमिसम्बन्धी आयोग खारेज गर्ने सरकारको निर्णय बदर

अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा १५ दिनभित्र लिखित जवाफसमेत माग गरिएको छ। आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले आइतबार सरकारको निर्णय बदरको माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए।...

ओली सरकारको निर्णय खारेज गर्न आङ्बोको माग

नेकपा माओवादी केन्द्र १ नम्बर प्रदेशसभा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले निवर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको झापाको गिरिबन्धु टि स्टेटको करिब २८० बिगाहा जग्गा सट्टापट्टा गर्ने निर्णय राष्ट्रघाती र जनता विरोधी भएको भन्दै उक्त निर्णय खारेजको माग गरेका छन् । उनले जग्गा सट्टा गर्ने नाममा नीतिगत भ्रष्टाचार गरी भू–माफिया र दलाललाई पोस्ने काम ओली सरकारले गरेकाले भन्दै तत्काल सो  निर्णय खारेको माग गरेका हुन् ।ओली सरकारले असार २४ गतेको मन्त्रिपरिषद् बैठकबाट गिरिबन्धु टि स्टेट

आयोग विघटन गर्ने निर्णय सच्चाउन एमालेको माग

नेकपा (एमाले)ले भूमिसम्बन्धी समस्या समाधान आयोगलाई विघटन गर्ने निर्णय सच्चाउन सरकारसँग माग गरेको छ । एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बुधबार विज्ञप्ति जारी गर्दै आयोग विघटन गरी जनताको अपेक्षा र अधिकारमाथि प्रहार गर्ने सरकारको निर्णय अविलम्ब सच्याउन माग गरेका हुन् ।विज्ञप्तिमा उनले भूमिहीन, सुकुम्बासी, दलित तथा अव्यवस्थित बसोबासीका हक र हितप्रति एमाले सधैँभरि सजग र संवेदनशील […]

भूमिसम्बन्धी आयोग विघटन गर्ने निर्णय सच्चाउन एमालेको माग

काठमाडौँ– नेकपा (एमाले)ले भूमिसम्बन्धी समस्या समाधान आयोगलाई विघटन गर्ने निर्णय सच्चाउन सरकारसँग माग गरेको छ । एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले आज विज्ञप्ति जारी गर्दै आयोग विघटन गरी जनताको अपेक्षा र अधिकारमाथि प्रहार गर्ने सरकारको निर्णय अविलम्ब सच्याउन माग गरेका हुन् । विज्ञप्तिमा उनले भूमिहीन, सुकुम्बासी, दलित तथा अव्यवस्थित बसोबासीका हक र हितप्रति एमाले सधैँभरि सजग […]

‘आमसंचार गृह’ संचालन गर्ने निर्णय  फिर्ता लिन सांसदहरुको माग

सरकार नियन्त्रित संचार गृह संचालन गर्ने बागमती प्रदेश सरकारको निर्णय फिर्ता लिन प्रदेश सांसदहरुले माग गरेका छन् ।  जनताको करबाट बागमती सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमा ‘आमसंचार गृह’ स्थापना...