पुनर्बहालीको माग गर्दै बिपी प्रतिष्ठानका बहालवाला उपकुलपति र अस्पताल निर्देशक सर्वोच्चमा

सरकारको निर्णय खारेज गर्न माग गर्दै धरानस्थित बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति र अस्पताल निर्देशक सर्वाेच्च अदालत पुगेका छन्। प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरि र अस्पताल निर्देशक प्रा.डा. गौरिशंकर...

सम्बन्धित सामग्री

बिपीका उपकुलपति डा. ज्ञानेन्द्र गिरी विरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले पदीय मर्यादा विपरीत प्रोफेसर पदको दुरुपयोग गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।...

बिपी स्वास्थ्य प्रतिष्ठानका राजकुमार पूर्व उपकुलपति रौनियारको निधन

सुनसरी । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा. राजकुमार रौनियारको आज (मंगलबार) बिहान निधन भएको छ । सुनसरीको दुहबी नगरपालिका–५ स्थायी घर भएका ५६ वर्षीय रौनियार केही महिनादेखि बिरामी भएको र उपचारका लागि भारतको कोलकाताको एक अस्पतालमा भर्ना भएका थिए । कोलकातामा उपचारका क्रममा रौनियारको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनी […]

बिपी प्रतिष्ठानमा १८ वर्षपछि डायलाइसिस मेसिन

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ डायलाइसिस कक्ष सञ्चालनमा आएको छ । प्रतिष्ठानमा यसअघि रहेका आठ शैय्याको कक्षलाई विस्तार गरी बिहीबारदेखि २० शय्याको डायलाइसिस कक्ष सञ्चालनमा ल्याइएको हो । अस्पतालमा बिहीबार आयोजित कार्यक्रममा प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीले उक्त कक्षको उद्घाटन गरे । उपकुलपति गिरीले २० शय्यासहितको डायलाइसिस युनिट सञ्चालनमा आएपश्चात् पूर्वी भेगका मिर्गौलाका बिरामीको उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । पूर्वी नेपालको सबैभन्दा ठूलो

बिपी प्रतिष्ठानको सिनेट रोक्न सर्वोच्चको आदेश

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीसहितका पदाधिकारीलाई कारबाही गर्ने सरकारको तयारी रोकिएको छ । सर्वोच्च अदालतले आइतबार अल्पकालीन आदेश दिँदै बैठक नबोलाउन भनेपछि सरकारको तयारी विफल भएको हो । प्रतिष्ठानमा भ्रष्टाचार...

छानबिन समिति प्रतिवेदन: विवादित उपकुलपति डा गिरीले प्रतिष्ठानमा मदिरा पिएका थिए

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अधिकार खोसिएका विवादित उपकुलपति डा ज्ञानेन्द्र गिरीले कार्यालय समयमा प्रतिष्ठान परिसरमा मदिरा पिएर पुगेको विषय स्वीकार गरेको तथ्य फेला परेको छ।

बिपी कोइराला प्रतिष्ठानका चार पदाधिकारी बर्खास्त माग गर्न डा.केसीको माग

अभियन्ता प्रा.डा गोविन्द केसीले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार जना पदाधिकारीको बर्खास्त गर्न माग गरेका छन् । प्रतिष्ठानका पदाधिकारीले बरबादीतिर प्रतिष्ठानलाई धकेलिरहेको भन्दै उपकुलपति, रजिस्ट्रार, रेक्टर र निर्देशकको बर्खास्त गर्न माग डा.केसीले गरेको हुन् ।बिपी प्रतिष्ठानलाई डुबाएर आफ्ना कार्यकर्ताको अस्पताललाई अवैध रूपमा मेडिकल कलेजको सम्बन्धन दिन प्रधानमन्त्री ओलीले निरन्तर नाजायज दबाब दिइरहेको विज्ञप्तिमार्फत डा.केसीले आरोप लगाएका छन् । बिपी प्रतिष्ठानका च

बिपी प्रतिष्ठानका उपकुलपति डा गिरीविरुद्ध मेडिकल काउन्सिलमा उजुरी

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीविरुद्ध नेपाल मेडिकल काउन्सिलमा उजुरी परेको छ।

बिपी प्रतिष्ठानका उपकुलपति डा गिरीविरुद्ध अख्तियारमा उजुरी

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।