‘आमसंचार गृह’ संचालन गर्ने निर्णय फिर्ता लिन सांसदहरुको माग
सरकार नियन्त्रित संचार गृह संचालन गर्ने बागमती प्रदेश सरकारको निर्णय फिर्ता लिन प्रदेश सांसदहरुले माग गरेका छन् ।
जनताको करबाट बागमती सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमा ‘आमसंचार गृह’ स्थापना...