बुटवल । रुपन्देही प्रहरीले भन्सार छलेर ल्याइएको ५१ लाख रुपैयाँ बढी मूल्यको सामान बुटवलबाट बरामद गरेको छ । प्रहरीले भारतबाट ल्याइएको कपडा, कस्मेटिक र जुत्ता लगायतका सामान बुटवलको तिनाउ पुल नजिकैबाट बरामद गरेको हो । लु १ ज ४६३६ र लु १ ज ३७८७ नम्बरका दुई वटा जिपमा ल्याइएको सामाग्री प्रहरीले बरामद गरेको हो । […]