जुम्ला– हिन्दू नेपालीको महान चार्ड दशैँ नजिकिँदै गएपछि बजारमा हुने कालोबजारी रोक्न बजार अनुगमन थालिएको छ । कालोबजारलाई रोगथाम गर्न तथा मिति गएका खाद्यान्न सामग्री बिक्रीवितरण हुन नदिन जुम्ला सदरमुकाम खलङ्गा बजारभित्र सञ्चालनमा आएका खाद्यान्न तथा अन्य पसलमा स्थानीय प्रतिनिधिले अनुगमन गरेका छन् । जिल्ला प्रशासन कार्यालय जुम्ला, खाद्य प्रविधिक तथा गुण नियन्त्रण डिभिजन कार्यालय, […]