सामूहिक बलात्कार गरी चार वर्षीया बालिकाको हत्या, बालकसहित तीन पक्राउ

पर्सा : सामूहिक बलात्कार गरी चार वर्षीय बालिकालाई बलात्कार गरी हत्या गर्ने १२ वर्षीय नाबालक सहित तीन अभियुक्त पक्राउ परेका छन्। पर्साको वीरगञ्ज महानगरपालिका स्थित बजारक्षेत्रबाट गत बिहीबार साँझ बेपत्ता भएकी ती बालिकालाई सामूहिक बलात्कार गरी हत्या गर्ने चारमध्ये नाबालकसहित तीन अभियुक्त पक्राउ परेका हुन् । उनीहरुलाई पर्सा प्रहरीले अनुसन्धानका क्रममा शनिबार नियन्त्रणमा लिई आइतबार जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराएको छ। बालिकाको परिवारले दिएको उजुरीका आधारमा प्रहरीले श

सम्बन्धित सामग्री

बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा महोत्तरीमा तीनजना पक्राउ

२६ माघ, जनकपुरधाम । महोत्तरीमा डाँका गर्दै बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । महोत्तरीको सम्सी गाउँपालिका १ मा बस्दै आएकी १५ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा चारजनालाई पक्राउ गरेर महोत्तरी प्रहरीले सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा महोत्तरीको सम्सी गाउँपालिका २ बस्ने २० वर्षीय उवैद मोमिन, २१ वर्षीय अनवर […]

पोखरामा एक महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा आठ जना पक्राउ

कास्की - पोखरामा एक महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा आठ जना पक्राउ परेका छन् । गएको १४ गते पोखरा ७ शान्तिनगरबाट कारमा लिफ्ट पाएकी एक महिलामाथि सामूहिक बलात्कार भएको उजुरी परेको कास्की प्रहरीले जनाएको छ । गएको १४ गते बिहान कारमा लिफ्ट दिएकाहरुले कास्कीको माछापुच्छ्रे गाउँपालिका लगेर बलात्कार गरेको भन्दै पीडित महिलाले प्रहरीमा उजुरी दिएकी हुन् । माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ३ मा रहेको एक बङ्गुर फार्ममा लगेर कर्मचारी बस्ने कोठामा ९ जनाले पटक पटक बलात्कार गरेको पीडित महिलाले बताएकी कास्कीका प्रहरी प्रवक्त...

मोरङमा एकैदिन दुईजनामाथि सामूहिक बलात्कार, तीन पक्राउ, चार फरार

१८ भदौ, विराटनगर । मोरङका दुई वेग्लावेग्लै स्थानमा बिहीबार राति दुई महिलामाथि सामूहिक बलात्कार भएको छ । विराटनगर महानगरपालिका र जहदा गाउँपालिकामा सामूहिक बलात्कार भएको हो । जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार विराटनगरमा किशोरी र जहदामा महिलामाथि सामूहिक बलात्कार भएको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार १८ वर्षीया युवतीमाथि विराटनगर–१४ जतुवामा ५ […]

सामूहिक बलात्कार अभियोग लागेका तीन जना पक्राउ

दाङ –  तुलसीपुरमा सुस्तमनस्थिति भएकी युवतीलाई सामूहिक बलात्कार गरेको अभियोगमा कान्छी भनिने अर्जुन परियार पक्राउ परेका छन्। कान्छीलाई प्रहरीचौकी बसपार्क र बेलुवाको संयुक्त टोलीले तुलसीपुर ५ बसपार्कबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखत शाहीले जानकारी दिए। उनका अनुसार सामूहिक बलात्कार संलग्न भएको अरोपमा तीन जना परेका छन् । बलात्कारमा संलग्न २४ बर्षिय […]

एक किशोरीमाथि सामूहिक बलात्कार

जनकपुरधाम : धनुषामा एक किशोरीमाथि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएकाे छ।धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाकी एक १८ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको प्रहरीले जानकारी दिएकाे छ।पीडित पक्षले दिएको किटानी जाहेरीको आधारमा प्रहरीले आईतबार  एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ६ बस्ने २९ वर्षीय सिकेन्द्र साह सुडी रहेका छन्। प्रहरी स्रोतका अनुसार पीडित पक्षले ५ जनाको नाममा किटानी जाहेरी दिएको छ।घटनामा संलग्न भनिएका चार जना अझै फरार रहेका छन

सामूहिक बलात्कार गरेको आरोपमा काठमाण्डौको नयाँ बसपार्कबाट ८ जना पक्राउ

काठमाण्डाै – सामूहिक बलात्कार गरेको आरोपमा काठमाण्डौको नयाँ बसपार्क, गोंगबुबाट ८ जना पक्राउ परेका छन् । एकजना फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा मुगुका सात तथा अर्घाखाँचीका एकजना रहेका छन् । उनीहरुले ३४ वर्षीया एक महिलामाथि सामूहिक बलात्कार गरेको आरोप छ । महानगरीय प्रहरी परिसर काठमाण्डौका  प्रहरी प्रवक्ता एसपी दिनेश मैनालीकाअनुसार  पक्राउ परेकाहरु वैदेशिक रोजगारीका लागि विदेश जाने तयारीमा रहेका अनुमान छ । उनीहरुविरुद्ध उजुरी परेपछि सातजनालाई मंगलबार र एकजनाल...

नयाँ बसपार्कमा सामूहिक बलात्कार, सातजना पक्राउ

काठमाडौंको नयाँ बसपार्कमा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । प्रहरीले घटनामा संलग्न सातजनालाई मंगलबार पक्राउ गरेको छ भने दुईजना फरार छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले एसएसपी सुदीप गिरीका अनुसार पटक–पटक गरी विभिन्न समयमा ती महिलामाथि बलात्कार गरेको पीडित महिलाका आफन्तले मंगलबार प्रहरीमा उजुरी दिएपछि प्रहरीले ७ जनालाई पक्राउ गरेको हो । पीडितले उजुरी …

सामूहिक बलात्कार घटनाका ११ जना आरोपित पक्राउ

सिन्धुलीमा असोज ३० गते बिहानीपख भएको सामूहिक बलात्कार घटनाका फरार आरोपितहरुलाई प्रहरीले पक्राउ गरेको छ । फरार रहेका छ मध्ये पाँच र उनीहरुलाई भगाउन सहयोग गर्ने छ जनालाई प्रहरीले पक्राउ गरेको हो । गत असोज ३० गते नौजनाको समूहले तीन बालिकालाई कमलामाई नगरपालिका–५ लब्दा खोलाको बगर र बाँसको झ्याङमा सामूहिक बलात्कार गरेका थिए । घटनामा […]

मेला हेर्न गएकी एक युवतीमाथि सामूहिक बलात्कार,  दुई पक्राउ

मष्टो मेला हेर्न गएकी एक युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । यही भदौ ७ गते जुम्लाको पाल्ताडाँडामा रहेको जगन्नाथ मन्दिरमा मेला हेर्न गएकी ती युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा उनीहरूलाई जुम्ला प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा चन्दननाथ नगरपालिका–९ का २० वर्षीय विशाल सार्की र सोही ठाउँका २० वर्षीय कमल सार्की रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी एवंं प्रहरी निरीक्षक नवीन थापामगरले जानकारी दिए ।पीडित युवतीले दुवैले आफूमाथि सामूहिक

युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

मष्टो मेला हेर्न गएकी एक युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । यही भदौ ७ गते जुम्लाको पाल्ताडाँडामा रहेको जगन्नाथ मन्दिरमा मेला हेर्न गएकी ती युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा उनीहरूलाई जुम्ला प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा चन्दननाथ नगरपालिका–९ का २० वर्षीय विशाल सार्की र सोही ठाउँका २० वर्षीय कमल सार्की रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी एवंं प्रहरी निरीक्षक नवीन थापामगरले जानकारी दिए ।     पीडित युवतीले दुवैले आफूमाथि सामूहिक बला...