२० वर्षदेखि फरार बलात्कार मुद्दाका दोषी पक्राउ

तनहुँ – २० वर्षअघि जबरजस्ती करणी गरेको घटनालाई लिएर तनहुँमा हालै एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, तनहुँका अनुसार व्यास नगरपालिका–२ उत्तरशिलाका ४८ वर्षीय विनोद शाक्य २० वर्ष पछि पक्राउ परेका हुन् । प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार २० वर्ष पछि शाक्यलाई उनकै घरबाट पक्राउ गरी जिल्ला कारागार पठाएको छ । […]

सम्बन्धित सामग्री

बलात्कार मुद्दाका फरार अभियुक्त ७ वर्षपछि पक्राउ

रुपन्देहीमा जबर्जस्ती करणी मुद्दामा दोषी ठहर भई फरार रहेका एक अभियुक्त ७ वर्षपछि पक्राउ परेका छन् । जिल्लाको साविक रुद्रपुर गाविस ४ स्थित एक घरमा ०७२ साल वैशाख २० गते एक महिलालाई जबर्जस्ती करणी गरी फरार रहेका जीवन चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

बलात्कार मुद्दाका दोषी १३ वर्षपछि पक्राउ

जबर्जस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक अभियुक्त १३ वर्षपछि पक्राउ परेका छन् ।

सवारी ज्यान मुद्दामा दोषी ठहर भई ३९ वर्षदेखि फरार व्यक्ति पक्राउ

२२ असार, काठमाडौं । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले विभिन्न मुद्दाका २० जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ज्यान मुद्दामा दोषी ठहर भई सजाय तोकिई ३९ वर्षदेखि फरार रहेका व्यक्तिदेखि बालिका बलात्कार मुद्दाका …

बलात्कार मुद्दाका दोषी १० वर्षपछि पक्राउ

काठमाडौं । जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका फरार प्रतिवादीलाई  प्रहरीले पक्राउ गरेको छ । संखुवासभाको चैनपुर नगरपालिका–१० घर भएका लेकबहादुर अधिकारी उर्फ गणेशलाई ईलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो ।अपराध गरेको १० वर्षपछि उनलाई सुनसरीको खनारबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय ...

बलात्कार मुद्दाका दोषी १३ वर्षपछि पक्राउ

१२ चैत, सप्तरी । सप्तरीमा बालिका बलात्कार मुद्दामा दाेषी ठहर भएका व्यक्ति १३ वर्षपछि पक्राउ परेका छन् । तिलाठी कोइलाडी गाउँपालिकाकी १० वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेका स्थानीय ३५ वर्षीय सेभु भनिने श्याम मुखियालाई प्रहरीले …