हरिण शिकार गरेको मुद्दामा बलिउडका सूपरस्टार सलमान खान दोषी ठहर

बलिउडका सूपरस्टार सलमान खान २० वर्ष पुरानो कालो हरिणको शिकार गरेको मुद्दामा दोषी ठहर भएका छन् । भारतीय अदालतले सूपरस्टार सलमानलाई हरिणको शिकार

सम्बन्धित सामग्री

अन्तरिम आदेश माग गर्दै सलमान खान उच्च अदालत पुगे

एजेन्सी, २२ चैत्र । बलिउड अभिनेता सलमान खानले मुम्बई उच्च अदालतमा पुगेका छन् । उनले आफ्नो तीन वर्ष पुरानो एउटा मुद्दामा अदालत जाने निर्णय गरेका छन् । सन् २०१९ मा सलमान खान र उनका अंगरक्षकलाई एक पत्रकारले आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाएका थिए । त्यसयता यो मुद्दा अदालतमा छ । हालै यस मामिलामा मुम्बईको मजिस्ट्रेट […]

तनावमा सलमानः पत्रकार दुर्व्यवहार मुद्दामा अदालतले बोलायो

एजेन्सी । बलिउड अभिनेता सलमान खान फिल्मका साथै बेला–बेला आइरहने विवादका कारण पनि परिचित छन् । सलमान धेरै मुद्दामा जेल गएका छन् ।

दुई सय करोडको मुद्दामा जोडिएपछि सलमानको ‘द ब्याङ्ग टूर’बाट बाहिरिन् ज्याकलिन

२३ मंसिर, काठमाडौं । बलिउड अभिनेता सलमान खान आफ्नो नयाँ चलचित्र ‘अन्तिम’को रिलिजपछि शुक्रबार रियादमा कन्सर्ट गर्ने तयारीमा छन् । ‘द ब्याङ्ग टूर’ नाम दिइएको यो कन्सर्टमा सलमानसँगै शिल्पा सेट्टी, ज्याकलिन फर्नान्डेज, प्रभु देवा, सुनिल ग्रोवर, कमल खान लगायतले आफ्नो प्रस्तुति दिने तयारी थियो । तर, अब यो सूचीबाट अभिनेत्री ज्याकलिन फर्नान्डेजको नाम हटाइएको छ […]

बलिउड अभिनेता सलमान खान सेन्टर जेलमा

कालो हरिणको सिकार गरेको बीस वर्ष पुरानो मुद्दामा भारतको जोधपुर अदालतले बलिउड अभिनेता सलमान खानलाई दोषी ठह¥याउँदै पाँच

अपडेट: सलमान खान दोषी ठहर, ५ वर्षको जेल सजाय - Naya Patrika

बलिउड अभिनेता सलमान खानलाई कालो हरिण सिकारको आरोपमा जोधपुरको अदालतले दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय तोकेको छ । बीबीसी हिन्दीले उल्लेख गरे अनुसार सलमानलाई हरिणको सिकार मुद्दामा दोषी ठहर...पूरा पढ्नुहोस् »

कालो हरिण सिकारको मुद्दामा सलमान खान दोषी ठहर - Naya Patrika

बलिउड अभिनेता सलमान खानलाई कालो हरिण सिकारको आरोपमा जोधपुरको एउटा अदालतले दोषी ठहर गरेको छ । फिल्म ‘हम साथ साथ हेँ’ को छायांकनको क्रममा सन् १९९८ मा जोधपुरको ग्रामीण भेगमा...पूरा पढ्नुहोस् »

२० वर्ष अघिको हरिण शिकारमा सलमान खान दोषी ठहर :: Pahilopost.com

बलिउड अभिनेता सलमान खान कालो हरिण शिकार मुद्दामा २० वर्षपछि दोषी ठहर भएका छन्। कालो हरिणको शिकार गरेको आरोपमा अभिनेता सलमान खानसहित सैफ अली खान, सोनाली बेन्द्रे, तब्बू तथा नीलिमा  कोठारीविरुद्ध मुद्धा दर्ता भएको थियो। जोधपुर अदालतले सलमानलाई दोषी ठहर्‍यायो भने अन्यलाई निर्दोष रहेको फेसला सुनायो।   सन् १९९८

अदालतमै किन रोए सलमान ?

कालो हरिणको शिकार मुद्दामा अदालत पुगेका बलिउड अभिनेता सलमान खान अदालतमा भावुक भएका छन्। १९९८ मा भएको यो घटनाको २० देखि कानूनी प्रक्रिया जारी छ। मुद्दाको बहसका क्रममा विहीबार अचानक जोधपुर अदालत पुगेका सलमान घटनाका प्रत्यक्षदर्शी पूनमचन्दको भिडियो देखेर भावुक बनेका हुन्।

हातहतियार सम्बन्धि मुद्दामा अदालत पुगेका सलमान तीन मिनेटमै फर्किए

एजेन्सी ।हात हतियार सम्बन्धि मुद्दामा फसेका सलमान खान शुक्रवार आफ्नो धरौटी भर्न जोधपुर अदालतमा हाजिर भएका छन् । सलमान तीन मिनेटमै धरौटीमा हस्ताक्षर गरेर अदालतबाट फर्किएका थिए ।सो केसमा सलमानलाई छुटकारा दिने ट्रायल कोर्टको निर्णयमा राज्य सरकारले चुनौती दिएको थियो । राजस्थानमा न्यायपालिकाका कर्मचारीहरुको लामो समय देखि हडताल चलिरहेको थियो । जुन बिहिबार समाप्त भएको छ । यो सँगै सलमान अदालत पुगेका हुन् ।