काठमाडौं : श्रीमान श्रीमतीबीच सम्बन्धविच्छेदका थुप्रै घटनाहरू भइरहन्छन्। एउटा पक्षले धेरै पैसा तिर्छ र कहिलेकाहीं अर्को पक्षले धेरै पैसा तिर्छ। पछिल्लो समय बेलायतमा यस्तो सम्बन्धविच्छेद भएको छ जहाँ श्रीमान श्रीमतीबीच सम्बन्ध विच्छेदको विवादमा छोराले आमालाई झण्डै १२ अर्ब ३५ करोड भन्दा बढी नेपाली रुपैयाँ तिर्नुपर्ने भएको छ। यसलाई बेलायतको सबैभन्दा महंगो सम्बन्ध विच्छेद मानिएको छ। बीबीसीका अनुसार लण्डनको एउटा अदालतले यो फैसला सुनाएको हो। यो मुद्दा लण्डनमा बस्ने अजरबैजानका अर्बपति फर