ललितपुर महानगरको बजेट ६ अर्ब ३५ करोड

ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० लागि ६ अर्ब, ३५ करोड, ३५ करोड  तीन हजारको बजेट विनियोजन गरेको छ । शुक्रबारको नगरसभामा नगरप्रमुख चिरीबाबु महर्जनले आगामी वर्षको बजेट पेश गरेका हुन्...

सम्बन्धित सामग्री

ललितपुर महानगरको बजेट छ अर्ब ३५ करोड

महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले चालु आर्थिक वर्ष सुशासन वर्षको रुपमा मनाइने बताउनुभयो । उहाँले सुशासन वर्ष महानगरले गर्ने खर्च कटौती गरेर, बेरुजु उल्लेख्य मात्रामा घटाएर, पारदर्शिता प्रवद्र्धन गरेर, वडालाई विकासको केन्द्रको रुपमा विकसित गरेर र कार्यसम्पादन सम्झौता गरेर सुशासन वर्ष मनाउन लागिएको बताउनुभयो ।

ललितपुर महानगरको बजेट ६ अर्ब ३५ करोड

ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० लागि ६ अर्ब ३५ करोड ३५ करोड ३ हजार रुपैयाँको बजेट ल्याएको छ ।

ललितपुर महानगरको बजेट ६ अर्ब ३५ करोड

ललितपुर – ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गरेको छ । महागरले सार्वजनिक गरेको बजेट ६ अर्ब ३५ करोड ३५ लाख रुपैयाँको रहेको छ । बजेटमा महानगरले कल सेन्टर चलाउने तथा विश्व सम्पदा सूचीमा परेका आयोजना बाहेक उपभोक्ता समितिबाट निर्माण कार्य गराउँदा लागत जनसहभागिता १० प्रतिशत अनिवार्य गरिने पनि जनाइएको छ । त्यस्तै कालोपत्रे भएका सडक कम्तीमा दुई वर्ष खन्न नदिने भएको छ ।

ललितपुर महानगरको बजेट ६ अर्ब, काठमाडौंको भन्दा १९ अर्ब कम

काठमाडौं । ललितपुर महानगरपालिकाले ६ अर्ब ३५ करोड ३५ लाख नयाँ बजेट ल्याएको छ । काठमाडौं महानगरभन्दा ललितपुर महानगरको करिब १९ अर्ब कम बजेट ल्याएको छ । काठमाडौं महानगरले २५ अर्बको बजेट ल्याएको छ । ललितपुरमा अब स्वीकृति विना कालोपत्रे भएको सडक खन्न नपाइने भएको छ । खानेपानी र ढलले आफूखुसी सडक खन्ने क्रम रोकिने भएको छ […]