हाम्रो प्रस्तावमा ओली सहमत नहुँदा एकता प्रक्रिया रोकियो: नेकपा एकता राष्ट्रिय अभियान

काठमाडौं । वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानले आफूहरुको प्रस्तावमा केपी शर्मा ओली सहमत नहुँदा नेकपा एमालेसँग पार्टी एकता प्रक्रिया रोकिएको स्पष्ट पारेको छ । पार्टीका प्रवक्ता निमकाण्ड पाण्डेले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै एमाले अध्यक्ष ओलीसामु अभियानका अध्यक्ष गौतमले एकीकृत भएपछि पार्टीका नेता कार्यकर्ताहरुको व्यवस्थापन कसरी गर्ने भन्ने सम्बन्धमा कार्यदल निर्माण गर्न […]

सम्बन्धित सामग्री

वामदेवको पार्टीलाई निर्वाचन आयोगले दियो मान्यता, चुनाव चिह्न झुलेको धानको बाला

१५ साउन, काठमाडौं । निर्वाचन आयोगले वामदेव गौतमको नेतृत्वमा पार्टी ‘नेकपा एकता राष्ट्रिय अभियान पार्टी’लाई मान्यता दिएको छ । गौतमको नेतृत्वमा दल दर्ताका लागि साउन ३ गते आयोगमा निवेदन परेको थियो र ९ साउनमा सनाखत भएको थियो । आयोगले १२ साउनमा गौतम नेतृत्वको पार्टीलाई मान्यता दिने निर्णय गरेको थियो । आइतबार आयोग पुगेर नेकपा एकता […]

बामदेवको पार्टीः कम्युनिष्ट एकताको लक्ष्य, घोषणा लगत्तै पक्ष र विपक्ष

असार १४ गते मंगलबार वामदेव गौतमले पत्रकार सम्मेलनमार्फत ‘नेकपा एकता राष्ट्रिय अभियान’ नामक पार्टी घोषणा गरे। नयाँ पार्टीको संयोजक थिए, उनै गौतम। तर, ४ दिन पुरा नहुँदै शनिबार उनीमाथि पार्टी...

वामदेव गौतम नेकपा एकता राष्ट्रिय अभियान दलबाट निष्कासित

काठमाण्डाै – पार्टी घोषणाको सातौ दिनमै बामदेव गौतम निस्कासित हुनुभएको छ । नेकपा एकता राष्ट्रिय अभियानमा आबद्ध चार दलले संयोजक वामदेव गौतमलाई निष्कासन गरेको नेता युवराज सफलले जानकारी दिनुभयो । अभियानमा आबद्ध समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी), आम नेपाली पार्टीका शीर्ष नेताको बैठकले पाँच बुँदे आरोप लगाउँदै गौतमलाई निष्कासन गरेकाे उहाँले बताउनुभयो । सांगठनिक अराजकता, निरङ्कुश, तानाशाही शैली, चरम अवसरवादी चरित्र र अराजनीतिक व्यवहार प्रस्तुत गरिएको, अहंकारवादी सोच र...

वामदेवको नेतृत्वमा नेकपा एकता राष्ट्रिय अभियान पार्टी घोषणा

नेपाली वामपन्थी आन्दोलनका अग्रज नेता वामदेव गौतमले नयाँ पार्टी स्थापना गर्नुभएको छ । तत्कालीन नेकपाका तर्फबाट राष्ट्रियसभा सदस्य समेत रहनुभएका गौतमले आज नेकपा एकता राष्ट्रिय अभियान पार्टी घोषणा गर्नुभएको हो । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्नुहुँदै नेता गौतमले नेपालका कम्युनिष्ट पार्टीको एकता गर्ने मुख्य उद्देश्यसहित पार्टी घोषणा गरेको बताउनुभएको छ । गौतमले आफ्नो साथमा दर्ता …

बामदेव गौतमको पार्टीमा ७ जना उपाध्यक्ष र १५ स्थायी कमिटी सदस्य

नेकपा एकता राष्ट्रिय अभियान पार्टी बहुपदीय हुने भएको छ।पार्टी घोषणा कार्यक्रममा संयोजक बामदेव गौतमले पार्टी बहुपदीय पद्धतिमा जाने बताएका हुन्।...

वामदेव गौतम नेतृत्वको “नेकपा एकता राष्ट्रिय अभियान” पार्टी घोषणा

वामदेव गौतम नेतृत्वको “नेकपा एकता राष्ट्रिय अभियान” नामक नयाँ पार्टीको घोषणा भएको छ।

बामदेवको पार्टीमा ७ उपाध्यक्ष, १५ स्थायी कमिटी सदस्य

१४ असार, काठमाडौं । बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान पार्टी बहुपदीय हुने भएको छ । बामदेव गौतम संयोजक रहने गरी मंगलबार घोषणा भएको पार्टीमा सात जना उपाध्यक्षको व्यवस्था गरिएको छ । पार्टी घोषणा कार्यक्रममा संयोजक गौतमले पार्टी बहुपदीय पद्धतिमा जाने बताएका हुन् । घोषणा अनुसार एक अध्यक्ष, प्रत्येक प्रदेशमा इन्चार्ज बन्नेगरि ७ जना […]

वामदेव गौतमले शुरू गरे नेकपा एकता राष्ट्रिय अभियान, को–को भए सहभागी ?

नेकपा उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गरेका छन् । बुधवार राजधानीको एक पार्टी प्यालेसमा कार्यक्रमको आयोजना गरी गौतमले अभियान घोषणा गरेका हुन् । प्रतिनिधि सभा विघटनको घटनापछि नेकपा दुई चिरामा बाँडिए पनि गौतम कुनै समूहमा सहभागी भएका छैनन् । निर्वाचन आयोगले विभाजनलाई वैधता नदिए पनि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूहले छुट्टा–छुट्टै राजनीतिक गतिविधि सञ्चालन गरिरहेका छन् । गौतमको अभियानमा नेकपा केन्द्रीय सदस्य हरि पराजुली, प्रा.डा. हिराबहा...