बामदेवको पार्टीमा ७ उपाध्यक्ष, १५ स्थायी कमिटी सदस्य

१४ असार, काठमाडौं । बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान पार्टी बहुपदीय हुने भएको छ । बामदेव गौतम संयोजक रहने गरी मंगलबार घोषणा भएको पार्टीमा सात जना उपाध्यक्षको व्यवस्था गरिएको छ । पार्टी घोषणा कार्यक्रममा संयोजक गौतमले पार्टी बहुपदीय पद्धतिमा जाने बताएका हुन् । घोषणा अनुसार एक अध्यक्ष, प्रत्येक प्रदेशमा इन्चार्ज बन्नेगरि ७ जना […]

सम्बन्धित सामग्री

एमालेका स्थायी कमिटी सदस्य ढकाललाई कोरोना संक्रमण

काठमाडौँ, १ माघ। नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पुर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमण पुष्टि भएको सामाजिक संजालमार्फत उनले जानकारी गराएका हुन् । उनले लेखेका छन्, ‘आज गरिएको परीक्षणबाट मलाई कोभिड १९ पोजिटिभ देखिएको छ । केही दिन घरमा नै आराम गर्नु पर्ने भयो।’

प्रज्ञामै सुरु भयो माओवादी स्थायी कमिटी बैठक

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सुरु भएको छ। महाधिवेशनस्थल प्रज्ञा प्रतिष्ठानमा बैठक सुरु भएको हो। आठौं राष्ट्रिय महाधिवेशनको आजको बन्द सत्रले पार्टीको विधान पारित गरेपछि बन्दसत्र केही समयका लागि स्थगित भएको हो। त्यसलगत्तै पार्टीको स्थायी कमिटी बैठक चलिरहेको छ। यस अघि बन्द सत्रमा स्थायी कमिटी सदस्य देवप्रसाद…

भीम रावललाई स्थायी कमिटी सदस्य बनाउन भट्टराईको प्रस्ताव

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले भीम रावललाई स्थायी कमिटी सदस्य मनोनीत गर्न माग गरेका छन् । आज (आइतबार) भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीले ४४ जना केन्द्रीय सदस्य मनोनीत गर्ने प्रस्ताव गरेका छन् । त्यसमा अध्यक्षमा पराजित भीम रावलको नाम छैन। बैठकमा सचिव भट्टराईले रावललाई केन्द्रीय सदस्य बनाएर स्थायी कमिटीमा राख्न […]

नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका भानुभक्त जोशी स्थायी कमिटी सदस्य बने

काठमाडौं, २१ असोज । आजमात्रै नेकपा (एमाले) परित्याग गरी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका भानुभक्त जोशीलाई नयाँ पार्टीमा स्थायी कमिटी सदस्यको जिम्मेवारी दिईएको छ । यसअघि उनी एमालेमा केन्द्रीय सदस्यमात्रै थिए । एमाले नेता भानुभक्त जोशी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश, माधव नेपालले गरे स्वागत आजमात्रै उनले एमाले परित्याग गरेको र नेकपा (एकीकृत समाजवादी) […]

जोशीलाई स्थायी कमिटी सदस्य बनाउने माधव नेपालको घोषणा

२१ असोज, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले नेकपा (एमाले) परित्याग गरेर आएका भानुभक्त जोशीलाई स्थायी कमिटी सदस्य बनाउने भएको छ । जोशी, एमाले केन्द्रीय सदस्यबाट राजीमा दिएर बिहीबार एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । उनलाई स्वागत गर्दै अध्यक्ष माधवकुमार नेपालले एमालेका अरु नेता कार्यक्रम पनि आफूले नेतृत्व गरेको पार्टीमा आउने बताए । एमाले अध्यक्ष केपी […]

एमाले स्थायी कमिटी बैठक स्थगित

काठमाडौँ । नेकपा (एमाले)को स्थायी कमिटी बैठक स्थगित भएको छ । पार्टीभित्रको विवाद समाधान गर्न गठित कार्यदलको प्रगति विवरण सुनेर अध्यक्ष केपी शर्मा ओलीले बैठक आइतबारसम्मका लागि स्थगित गरेका हुन् । एमाले स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले पार्टी एकताको प्रयासका लागि बैठक स्थगित गरिएको जानकारी दिए । उनले अध्यक्ष ओलीले विघटित […]

माधव नेपालका यी विश्वासपात्रलाई ओलीले स्थायी कमिटी सदस्य बनाएपछि…

काठमाडौं, १६ असार । नेकपा एमालेको पुरानै कमिटी सक्रिय भएको छ । आजबाट महाधिवेशन आयोजक कमिटी खारेजीको निर्णय भएसँगै पुरानो कमिटी सक्रिय भएको हो । नवौं महाधिवेशनको निर्वाचित कमिटी ब्युँताइसकिएको छ । निर्वाचित कमिटीमा ८ जना स्थायी कमिटी सदस्य थपिएका छन् । जसमध्ये माधव नेपाल समूहका वेदुराम भुसाल र रघुजी पन्त पनि हुन् । भुसाल […]

एमाले स्थायी कमिटी बैठक बस्दै

१९ जेठ, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बोलाइएको छ । दिउँसो चार बजे बैठक बोलाइएको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले बताए । मंगलबार पनि स्थायी कमिटीको बैठक बसेको थियो । बैठकले एमालेको एकता जोगाउन सकेसम्म पहल गर्ने निर्णय गरेको थियो । तर तत्कालै बैठक बोलाइएको छ । एमालेको विवाद उत्कर्षमा पुग्दा […]

पेरिसडाँडामा माओवादी स्थायी कमिटी बस्दै

काठमाडौं : माओवादी केन्द्रले आज दिउँसोका लागि स्थायी कमिटी बैठक डाकेको छ। बैठक केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्ने स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए। बैठकमा पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल हुने र पार्टीले कस्तो कदम चाल्ने भन्ने विषयमा छलफल हुने उनले बताए। पछिल्लो पटक माओवादीले केपी ओलीको सरकारको विकल्प…