इजरायलमा मारिएकाहरुको शव ल्याउन केही समय लाग्छः परराष्ट्र मन्त्रालय

काठमाडौँ - इजरायलमा मारिएका १० जना नेपालीको शव ल्याउन केही ढिलाई हुने भएको छ ।  परराष्ट्र मन्त्रालयले बुधबार अपरान्ह पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले इजरायल सरकारले शव हस्तान्तरण गरेपछि मात्रै सो शव नेपाल ल्याउन सकिने बताइन् । उनले उनीहरूको शव छिटो ल्याउन सरका...

सम्बन्धित सामग्री

रुसमा मृत्यु भएका नेपालीको शव फिर्ता ल्याउन कठिन

काठमाडौं– रुस–युक्रेन युद्धमा रुसका तर्फबाट लड्ने क्रममा ज्यान गुमाएका ६ जना नेपाली नागरिकको शव स्वदेश फिर्ता ल्याउन चुनौतीपूर्ण बनेको बीबीसीले जनाएको छ । नेपालका लागि रुसका राजदूत मिलन तुलाधरलाई उधृत गर्दै बीबीसीले लेखेको छ,‘यसबारे अहिलेसम्म कुनै प्रगति भएको छैन ।’ परराष्ट्र मन्त्रालय स्रोतले पनि अहिलेसम्म रुसको जवाफ पर्खिरहेको प्रतिक्रिया दिएको छ । दुई देशबीच कुराकानी […]

रुस–युक्रेन युद्धमा नेपाली : शव ल्याउन अनिश्चित, कुशको शव बनाएर दाहसंस्कार

रुसी सेनामा भर्ती भएका तीन नेपाली युक्रेनसँगको युद्धमा मारिएपछि उनीहरूको शव स्वदेश आउने/नआउनेमा अनिश्चित देखिएको छ । यसबारेमा परराष्ट्र मन्त्रालय समेत अन्योलमा देखिन्छ । मन्त्रालयका अधिकारीले मृतकका शव ल्याउनेबारे परिवारलाई प्रस्ट बताउन सकेका छैनन् ।

इजरायलबाट नेपाली ल्याउने विषयमा के गर्दैछ परराष्ट्र मन्त्रालय ?

काठमाडौँ- सरकारले इजरायलमा आक्रमणमा परी निधन भएका नेपाली नागरिकको शव पहिचान गरी यथासक्य छिटो स्वदेश ल्याउन पहल भइरहेको जनाएको छ । साथै घाइतेको उद्धार र उचित उपचारको प्रबन्ध गर्न इजरायल सरकारसमक्ष अनुरोध भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । इजरायल घटनाका सम्बन्धमा मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी इजरायलको गाजासँगको ...

इजरायलबाट नेपाली ल्याउने विषयमा के गर्दैछ परराष्ट्र मन्त्रालय ?

काठमाडौँ- सरकारले इजरायलमा आक्रमणमा परी निधन भएका नेपाली नागरिकको शव पहिचान गरी यथासक्य छिटो स्वदेश ल्याउन पहल भइरहेको जनाएको छ । साथै घाइतेको उद्धार र उचित उपचारको प्रबन्ध गर्न इजरायल सरकारसमक्ष अनुरोध भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । इजरायल घटनाका सम्बन्धमा मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी इजरायलको गाजासँगको ...

विस्फोटक पदार्थ ल्याउन नसक्दा पुल बन्न सकेन

चितवन, ३ असार । नारायणगढ–मुग्लिन सडकखण्डको पुल निर्माणका लागि भित्तो फोर्न विस्फोटक ल्याउन नसक्दा पुल निर्माणको काम रोकिएको छ । सो सडकखण्डमा १५ वटा पुल नयाँ निर्माणका लागि ठेक्का लगाइएकामा एउटा पुलको भित्तो फोर्न नसक्दा काम हुन नसकेको हो । भित्तो फोर्नका लागि विस्फोटक पदार्थ ल्याउन जिल्ला प्रशासन कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालयल, परराष्ट्र मन्त्रालय […]

राहदानीको अधिकार गृह मन्त्रालय मातहत सार्न लबिङ

१२ चैत, काठमाडौं । परराष्ट्र मन्त्रालय मातहतमा रहेको राहदानीको अधिकार गृह मन्त्रालयले आफू मातहत ल्याउन खोजेको छ । गृह मन्त्रालयका अधिकारीहरुले यो विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराइसकेका छन् । हालै गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई पत्र लेखेर राहदानी वितरणको अधिकार गृह मन्त्रालय मातहत राख्ने व्यवस्था गर्न सुझाव दिएको छ । ‘नेपाली राहदानीसम्बन्धी […]

युक्रेनबाट नेपाली ल्याउन पहल

युक्रेनमा रहेका नेपाली नागरिकलाई सुरक्षित स्वदेश फर्काउन नेपाल सरकारले सक्दो पहल गरिरहेको जनाएको छ । परराष्ट्र मन्त्रालय र मातहतका दूतावास, गैरआवासीय नेपाली सङ्घ तथा स्थानीय नेपालीको संयुक्त सक्रियतामा युक्रेनमा रहेका नेपाली नागरिकलाई सकुशल नेपाल फर्काउन पहल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

खोप ल्याउन चीन, रूस र अमेरिकासँग कूटनीतिक पहल तीव्र

सरकारले कोरोना भाइरसविरुद्धको खोप खरिद गर्न कूटनीतिक पहललाई तीव्रता दिएको छ। भारतसहित चीन, रूस र अमेरिकाबाट खोप ल्याउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, परराष्ट्र मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट पहल अघि बढाइएको हो। ‘थप खोप ल्याउन उच्चस्तरीय संयन्त्रबाट कुराकानी भइरहेको छ’, स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले भने, ‘कहिले आइपुग्छ, अहिले यकिनका साथ भन्न सक्ने अवस्था छैन। ’ स्वास्थ्य मन्त्रालयमार्फत खोप खरिदका लागि छनोट गरिएको मुलुकमा रहेका ...