मोरङ ५ : एमालेबाट बागी उठेर दुई गठबन्धनलाई पराजित गर्दै योगेन्द्र मण्डल

मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र ५ बाट स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलको जित निश्चित भएको छ । यो समाचार तयार पार्दासम्म मण्डलले १९ हजार ७७४ मत पाएका छन् । उनका निकटतम् प्रतिस्पर्धी जनता समाजवादी पार्टीका राजकुमार यादवले १६ हजार १०३ मत पाएका छन् ।यादव एमाले र जसपाको संयुक्त उम्मेदवार हुन् । यस्तै सत्ता गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका नेता शिवकुमार मण्डलले भने १५ हजार ९७७ मत ल्याएका छन् ।  निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार अहिले उक्त निर्वाचन क्षेत्रमा पर्ने जहदा ग

सम्बन्धित सामग्री

मोरङ ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल विजयी

काठमाडौँ – मोरङ क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । क्षेत्र नम्बर ५ मा सत्ता गठबन्धन र एमालेको साथ पाएका जसपा उम्मेदवारलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल (जोगी) निर्वाचित भएका हुन् । अन्तिम मतपरिणामअनुसार उनले २१ हजार ८२० मत प्राप्त गरे । भने उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादीका […]

मोरङ ५ मा एमालेकै ‘बागी’ले मारे बाजी

मोरङको क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभातर्फ एमालेका बागी उम्मेदवार योगेन्द्र मण्डल विजयी भएका छन्।     विजयी मण्डलले २१ हजार ८ सय २० मत प्राप्त गरेका छन्। निकटम प्रतिस्पर्धी  माओवादी केन्द्रका...

मोरङ ५ मा एमालेका बागी योगेन्द्र मण्डल विजयी

मोरङ । मोरङ ५ मा नेकपा एमालेका बागी उम्मेदवार योगेन्द्र मण्डल निर्वाचित भएका छन्। एमालेबाट टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका मण्डलले २१ हजार ८२० मत ल्याएर विजयी बनेका हुन्। सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार शिवकुमार मण्डलले १७ हजार ४८६ मत मात्रै ल्याए। एमाले-जसपा गठबन्धनका उम्मेदवार राजकुमार यादवले १७ हजार ३९० मत ल्याएर तेस्रो बनेका […]

मोरङ ५ बाट स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल विजयी

मोरङ क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल विजयी भएका छन्। उनले नेकपा माओवादीका शिवकुमार मण्डललाई पछाडि पार्दै जित हाँसिल गरेका हुन्।...

मोरङ-५ बाट योगेन्द्र मण्डल विजयी

मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र ५ बाट स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल निर्वाचित भएका छन् । उनले २१ हजार ८२० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्रका शिवकुमार मण्डलले १७ हजार ४८६ मत ल्याएका छन् । यस्तै तेस्रो स्थानमा जनता समाजवादी पार्टीका राजकुमार यादवले १७ हजार ३९० मत ल्याएका छन् । २५ वर्ष लघुवित्त क्षेत्रमा काम गरेका योगेन्द्र मण्डल पहिलोपटक राजनीतिक परीक्षा दिएर पास भएका छन् । पछिल्लो पाँच वर्षयता नेकपा एमालेबाट मोरङ क्षेत्र नम्बर–५ मा केन्द्

मोरङ ५ मा एमालेका बागी उम्मेदवार मण्डल विजयी

८ मंसिर, विराटनगर । मोरङ क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका बागी उम्मेदवार योगेन्द्र मण्डल विजयी भएका छन् । एमालेबाट टिकट नपाएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका शिवकुमार मण्डललाई पराजित गरेका हुन् । एमाले-जनता समाजवादी पार्टी (जसपा)का साझा उम्मेदवार बनेका जसपाका राजकुमार यादव भने […]

मोरङ ५ मा एमालेबाट बागी उठेका योगेन्द्र मण्डलको अग्रता कायमै

विराटनगर : मोरङको क्षेत्र नम्बर ५ मा एमालेबाट विद्रोही भएर स्वतन्त्र उठेका योगेन्द्र मण्डल (जोगी) ले आफ्नो अग्रता कायमै राखेका छन्। निर्वाचन कार्यालयबाट प्राप्त पछिल्लो परिणामअनुसार जोगीले ७ हजार २३६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका शिवकुमार मण्डल केवटले ४ हजार ८१३ मत प्राप्त गरेका छन्। तेस्रोमा जनता समाजवादी…

मोरङ ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलको अग्रता कायमै

मोरङ – मोरङ क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेद्वार योगेन्द्र मण्डल र प्रदेश सभातर्फ सत्तारुढ गठबन्धका उम्मेदवार गयानन्द मण्डलले अग्रता बनाएका छन्। विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मण्डलले २ हजार ९ सय ४६ मत गणना गर्दा १ हजार ५ सय ७२ मत हासिल गरेका छन्। उनले दोस्रो स्थानमा रहेका गठबन्धनतर्फका उम्मेदवार […]

मोरङ ५ मा स्वतन्त्रका योगेन्द्र मण्डल (योगी) लाई प्रारम्भीक अग्रता

मोरङ क्षेत्रनम्बर ५ मा प्रतिनिधिसभा तर्फ स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले प्रारम्भीक अग्रता कायम गरेका छन्।...

राजनीतिमा ‘जोगी सर’, मोरङ ५ बाट चुनाव लड्ने

२८ साउन,विराटनगर । जीवन विकास समाज लघुवित्तका संस्थापक अध्यक्ष योगेन्द्र मण्डल राजनीतिमा आएका छन् । २५ वर्ष लघुवित्त क्षेत्रमा काम गरेका मण्डल राजनीतिमा आएका हुन् । नेकपा एमालेसँग जोडिएका उनले मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्नका लागि मोरङको क्षेत्र नम्बर ५ रोजेका छन् । सो क्षेत्रमा नेपाली कांग्रेस केन्द्रीय सदस्य अमृत […]