मोरङ-५ बाट योगेन्द्र मण्डल विजयी

मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र ५ बाट स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल निर्वाचित भएका छन् । उनले २१ हजार ८२० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्रका शिवकुमार मण्डलले १७ हजार ४८६ मत ल्याएका छन् । यस्तै तेस्रो स्थानमा जनता समाजवादी पार्टीका राजकुमार यादवले १७ हजार ३९० मत ल्याएका छन् । २५ वर्ष लघुवित्त क्षेत्रमा काम गरेका योगेन्द्र मण्डल पहिलोपटक राजनीतिक परीक्षा दिएर पास भएका छन् । पछिल्लो पाँच वर्षयता नेकपा एमालेबाट मोरङ क्षेत्र नम्बर–५ मा केन्द्

सम्बन्धित सामग्री

कांग्रेस प्रवेश गर्ने हल्ला सत्य होइन : योगेन्द्र मण्डल

मोरङ क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवार बनेर प्रतिनिधिसभामा भारी मतले विजयी भएका योगेन्द्र मण्डल काँग्रेस प्रवेश गर्न लागेको चर्चा चुलिएको छ । यद्यपि उनले भने उक्त हल्ला निराधार र असत्य रहेको बताएका छन् । नेकपा एमालेबाट एकल रुपमा उम्मेदवार सिफारिस भए पनि जसपासँगको सहमतिपछि एमालेले उनलाई टिकट नदिइ जसपाका उम्मेदवार राजकुमार यादवलाई समर्थन गरेको थियो । त्यसपछि असन्तुष्ट बनेका मण्डलले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।‘मेरो सबै पार्टीसँग सम्बन्ध राम्रो छ,’ उनले भने, ‘काँग्र

संसदीय यात्रामा स्वतन्त्र उम्मेदवारको निरन्तरता

मुलुकका प्रमुख राजनीतिक शक्ति निर्वाचनको परिणाम आफ्नो पक्षमा ल्याउन गठबन्धन गरे तापनि केही निर्वाचन क्षेत्रमा गठबन्धनलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार विजयी हुन सफल भएका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको जारी मतगणनामा हालसम्म प्रतिनिधिसभामा पाँच र प्रदेशसभामा १२ स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । प्रतिनिधिसभातर्फ मोरङ ५ मा योगेन्द्र मण्डल, सर्लाही ४ मा अमरेशकुमार सिंह, रौतहट …

मोरङ ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल विजयी

काठमाडौँ – मोरङ क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । क्षेत्र नम्बर ५ मा सत्ता गठबन्धन र एमालेको साथ पाएका जसपा उम्मेदवारलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल (जोगी) निर्वाचित भएका हुन् । अन्तिम मतपरिणामअनुसार उनले २१ हजार ८२० मत प्राप्त गरे । भने उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादीका […]

मोरङ ५ मा एमालेकै ‘बागी’ले मारे बाजी

मोरङको क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभातर्फ एमालेका बागी उम्मेदवार योगेन्द्र मण्डल विजयी भएका छन्।     विजयी मण्डलले २१ हजार ८ सय २० मत प्राप्त गरेका छन्। निकटम प्रतिस्पर्धी  माओवादी केन्द्रका...

मोरङ ५ : स्वतन्‍त्र उम्मेदवार मण्डलले दुई गठबन्धनलाई यसरी हराए

मोरङ क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धन सहित एमाले र जसपाको पनि गठबन्धनलाई फराकिलो मतान्तरले हराउँदै स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल (जोगी) विजयी भएका छन् ।

मोरङ ५ मा एमालेका बागी योगेन्द्र मण्डल विजयी

मोरङ । मोरङ ५ मा नेकपा एमालेका बागी उम्मेदवार योगेन्द्र मण्डल निर्वाचित भएका छन्। एमालेबाट टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका मण्डलले २१ हजार ८२० मत ल्याएर विजयी बनेका हुन्। सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार शिवकुमार मण्डलले १७ हजार ४८६ मत मात्रै ल्याए। एमाले-जसपा गठबन्धनका उम्मेदवार राजकुमार यादवले १७ हजार ३९० मत ल्याएर तेस्रो बनेका […]

मोरङ ५ बाट स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल विजयी

मोरङ क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल विजयी भएका छन्। उनले नेकपा माओवादीका शिवकुमार मण्डललाई पछाडि पार्दै जित हाँसिल गरेका हुन्।...

मोरङ ५ मा एमालेका बागी उम्मेदवार योगेन्द्र मण्डल निर्वाचित

काठमाडौँ- मोरङ क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका बागी उम्मेदवार योगेन्द्र मण्डल विजयी भएका छन् । उनले सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका शिवकुमार मण्डललाई पराजित गरेका हुन् । एमाले(जनता समाजवादी पार्टी (जसपा)का साझा उम्मेदवार बनेका जसपाका राजकुमार यादव भने तेस्रो भए । एमालेबाट ट...

मोरङ ५ : दुई गठबन्धनलाई पाखा लगाउँदै एमालेका बागी योगेन्द्र विजयी

विराटनगर :  दुई गठबन्धनका उम्मेदवारलाई पाखा लगाएर मोरङको प्रतिनिधिसभा क्षेत्र ५ बाट स्वतन्त्र उम्मेदवारी दिएका नेकपा एमालेका बागी योगेन्द्र मण्डल निर्वाचित भएका छन्।सत्तारुढ पाँचदलीय गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार शिवकुमार मण्डल र एमाले गठबन्धनका तर्फबाट जसपा राजकुमार यादवलाई पछि पार्दै योगेन्द्र विजयी बनेका हुन्।  निर्वाचन आयोगका अनुसार योगेन्द्रले २१ हजार ८२० मत प्राप्त गर्दा माओवादीका शिवकुमारले १७ हजार ४८६ मत प्राप्त गरे

मोरङ ५ मा एमालेका बागी उम्मेदवार मण्डल विजयी

८ मंसिर, विराटनगर । मोरङ क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका बागी उम्मेदवार योगेन्द्र मण्डल विजयी भएका छन् । एमालेबाट टिकट नपाएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका शिवकुमार मण्डललाई पराजित गरेका हुन् । एमाले-जनता समाजवादी पार्टी (जसपा)का साझा उम्मेदवार बनेका जसपाका राजकुमार यादव भने […]