मोरङ ५ बाट स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल विजयी

मोरङ क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल विजयी भएका छन्। उनले नेकपा माओवादीका शिवकुमार मण्डललाई पछाडि पार्दै जित हाँसिल गरेका हुन्।...

सम्बन्धित सामग्री

संसदीय यात्रामा स्वतन्त्र उम्मेदवारको निरन्तरता

मुलुकका प्रमुख राजनीतिक शक्ति निर्वाचनको परिणाम आफ्नो पक्षमा ल्याउन गठबन्धन गरे तापनि केही निर्वाचन क्षेत्रमा गठबन्धनलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार विजयी हुन सफल भएका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको जारी मतगणनामा हालसम्म प्रतिनिधिसभामा पाँच र प्रदेशसभामा १२ स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । प्रतिनिधिसभातर्फ मोरङ ५ मा योगेन्द्र मण्डल, सर्लाही ४ मा अमरेशकुमार सिंह, रौतहट …

मोरङ ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल विजयी

काठमाडौँ – मोरङ क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । क्षेत्र नम्बर ५ मा सत्ता गठबन्धन र एमालेको साथ पाएका जसपा उम्मेदवारलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल (जोगी) निर्वाचित भएका हुन् । अन्तिम मतपरिणामअनुसार उनले २१ हजार ८२० मत प्राप्त गरे । भने उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादीका […]

मोरङ ५ : स्वतन्‍त्र उम्मेदवार मण्डलले दुई गठबन्धनलाई यसरी हराए

मोरङ क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धन सहित एमाले र जसपाको पनि गठबन्धनलाई फराकिलो मतान्तरले हराउँदै स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल (जोगी) विजयी भएका छन् ।

मोरङ-५ बाट योगेन्द्र मण्डल विजयी

मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र ५ बाट स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल निर्वाचित भएका छन् । उनले २१ हजार ८२० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्रका शिवकुमार मण्डलले १७ हजार ४८६ मत ल्याएका छन् । यस्तै तेस्रो स्थानमा जनता समाजवादी पार्टीका राजकुमार यादवले १७ हजार ३९० मत ल्याएका छन् । २५ वर्ष लघुवित्त क्षेत्रमा काम गरेका योगेन्द्र मण्डल पहिलोपटक राजनीतिक परीक्षा दिएर पास भएका छन् । पछिल्लो पाँच वर्षयता नेकपा एमालेबाट मोरङ क्षेत्र नम्बर–५ मा केन्द्