मोरङ ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलको अग्रता कायमै

मोरङ – मोरङ क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेद्वार योगेन्द्र मण्डल र प्रदेश सभातर्फ सत्तारुढ गठबन्धका उम्मेदवार गयानन्द मण्डलले अग्रता बनाएका छन्। विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मण्डलले २ हजार ९ सय ४६ मत गणना गर्दा १ हजार ५ सय ७२ मत हासिल गरेका छन्। उनले दोस्रो स्थानमा रहेका गठबन्धनतर्फका उम्मेदवार […]

सम्बन्धित सामग्री

संसदीय यात्रामा स्वतन्त्र उम्मेदवारको निरन्तरता

मुलुकका प्रमुख राजनीतिक शक्ति निर्वाचनको परिणाम आफ्नो पक्षमा ल्याउन गठबन्धन गरे तापनि केही निर्वाचन क्षेत्रमा गठबन्धनलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार विजयी हुन सफल भएका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको जारी मतगणनामा हालसम्म प्रतिनिधिसभामा पाँच र प्रदेशसभामा १२ स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । प्रतिनिधिसभातर्फ मोरङ ५ मा योगेन्द्र मण्डल, सर्लाही ४ मा अमरेशकुमार सिंह, रौतहट …

मोरङ ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल विजयी

काठमाडौँ – मोरङ क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । क्षेत्र नम्बर ५ मा सत्ता गठबन्धन र एमालेको साथ पाएका जसपा उम्मेदवारलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल (जोगी) निर्वाचित भएका हुन् । अन्तिम मतपरिणामअनुसार उनले २१ हजार ८२० मत प्राप्त गरे । भने उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादीका […]

मोरङ ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल

मोरङको प्रतिनिधि सभा निर्वाचन क्षेत्र ५ बाट स्वतन्त्र उम्मेद्वार योगेन्द्र मण्डलको जित निश्चित भएको छ ।

मोरङ ५ : स्वतन्‍त्र उम्मेदवार मण्डलले दुई गठबन्धनलाई यसरी हराए

मोरङ क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धन सहित एमाले र जसपाको पनि गठबन्धनलाई फराकिलो मतान्तरले हराउँदै स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल (जोगी) विजयी भएका छन् ।

मोरङमा ५ मा स्वतन्‍त्र उम्मेदवार योगेन्द्र मण्डल निर्वाचित

सत्ता गठबन्धन र एमाले-जसपा गठबन्धनका उम्मेदवारहरुलाई पराजित गर्दै मोरङ ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल निर्वाचित भएका छन् । एमालेले मण्डललाई टिकट नदिएर जसपासँग गठबन्धन गरेपछि उनी स्वतन्त्र रुपमा चुनावी मैदानमा उत्रिएका थिए ।

मोरङ ५ बाट स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल विजयी

मोरङ क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल विजयी भएका छन्। उनले नेकपा माओवादीका शिवकुमार मण्डललाई पछाडि पार्दै जित हाँसिल गरेका हुन्।...

मोरङ-५ बाट योगेन्द्र मण्डल विजयी

मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र ५ बाट स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल निर्वाचित भएका छन् । उनले २१ हजार ८२० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्रका शिवकुमार मण्डलले १७ हजार ४८६ मत ल्याएका छन् । यस्तै तेस्रो स्थानमा जनता समाजवादी पार्टीका राजकुमार यादवले १७ हजार ३९० मत ल्याएका छन् । २५ वर्ष लघुवित्त क्षेत्रमा काम गरेका योगेन्द्र मण्डल पहिलोपटक राजनीतिक परीक्षा दिएर पास भएका छन् । पछिल्लो पाँच वर्षयता नेकपा एमालेबाट मोरङ क्षेत्र नम्बर–५ मा केन्द्

मोरङ ५ : एमालेबाट बागी उठेर दुई गठबन्धनलाई पराजित गर्दै योगेन्द्र मण्डल

मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र ५ बाट स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलको जित निश्चित भएको छ । यो समाचार तयार पार्दासम्म मण्डलले १९ हजार ७७४ मत पाएका छन् । उनका निकटतम् प्रतिस्पर्धी जनता समाजवादी पार्टीका राजकुमार यादवले १६ हजार १०३ मत पाएका छन् ।यादव एमाले र जसपाको संयुक्त उम्मेदवार हुन् । यस्तै सत्ता गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका नेता शिवकुमार मण्डलले भने १५ हजार ९७७ मत ल्याएका छन् ।  निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार अहिले उक्त निर्वाचन क्षेत्रमा पर्ने जहदा ग

मोरङ ५ मा स्वतन्त्रका योगेन्द्र मण्डल (योगी) लाई प्रारम्भीक अग्रता

मोरङ क्षेत्रनम्बर ५ मा प्रतिनिधिसभा तर्फ स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले प्रारम्भीक अग्रता कायम गरेका छन्।...