मोरङ ५ मा एमालेका बागी योगेन्द्र मण्डल विजयी

मोरङ । मोरङ ५ मा नेकपा एमालेका बागी उम्मेदवार योगेन्द्र मण्डल निर्वाचित भएका छन्। एमालेबाट टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका मण्डलले २१ हजार ८२० मत ल्याएर विजयी बनेका हुन्। सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार शिवकुमार मण्डलले १७ हजार ४८६ मत मात्रै ल्याए। एमाले-जसपा गठबन्धनका उम्मेदवार राजकुमार यादवले १७ हजार ३९० मत ल्याएर तेस्रो बनेका […]

सम्बन्धित सामग्री

मोरङ ५ मा एमालेकै ‘बागी’ले मारे बाजी

मोरङको क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभातर्फ एमालेका बागी उम्मेदवार योगेन्द्र मण्डल विजयी भएका छन्।     विजयी मण्डलले २१ हजार ८ सय २० मत प्राप्त गरेका छन्। निकटम प्रतिस्पर्धी  माओवादी केन्द्रका...

मोरङ ५ मा एमालेका बागी उम्मेदवार योगेन्द्र मण्डल निर्वाचित

काठमाडौँ- मोरङ क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका बागी उम्मेदवार योगेन्द्र मण्डल विजयी भएका छन् । उनले सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका शिवकुमार मण्डललाई पराजित गरेका हुन् । एमाले(जनता समाजवादी पार्टी (जसपा)का साझा उम्मेदवार बनेका जसपाका राजकुमार यादव भने तेस्रो भए । एमालेबाट ट...

मोरङ ५ : दुई गठबन्धनलाई पाखा लगाउँदै एमालेका बागी योगेन्द्र विजयी

विराटनगर :  दुई गठबन्धनका उम्मेदवारलाई पाखा लगाएर मोरङको प्रतिनिधिसभा क्षेत्र ५ बाट स्वतन्त्र उम्मेदवारी दिएका नेकपा एमालेका बागी योगेन्द्र मण्डल निर्वाचित भएका छन्।सत्तारुढ पाँचदलीय गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार शिवकुमार मण्डल र एमाले गठबन्धनका तर्फबाट जसपा राजकुमार यादवलाई पछि पार्दै योगेन्द्र विजयी बनेका हुन्।  निर्वाचन आयोगका अनुसार योगेन्द्रले २१ हजार ८२० मत प्राप्त गर्दा माओवादीका शिवकुमारले १७ हजार ४८६ मत प्राप्त गरे

मोरङ ५ मा एमालेका बागी उम्मेदवार मण्डल विजयी

८ मंसिर, विराटनगर । मोरङ क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका बागी उम्मेदवार योगेन्द्र मण्डल विजयी भएका छन् । एमालेबाट टिकट नपाएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका शिवकुमार मण्डललाई पराजित गरेका हुन् । एमाले-जनता समाजवादी पार्टी (जसपा)का साझा उम्मेदवार बनेका जसपाका राजकुमार यादव भने […]