बुटवल । सीमावर्ती भारतीय बजारमा खरिद गर्न जाने नेपाली ग्राहकलाई रोक्न भैरहवामा दसैँ सस्तो बजार सञ्चालन हुने भएको छ । सिद्धार्थ उद्योग वाणिज्य संघ रूपन्देहीको आयोजनामा असोज ११ गतेदेखि १४ गतेसम्म बजार सञ्चालन हुने भएको हो ।
नेपालीहरूको चाडमा आम उपभोक्तालाई स्वदेशी बजारमा खरिद गर्ने बानीको विकास गराउने उद्देश्यका साथ सस्तो बजारको आयोजना...