भारतीय बजार जाने उपभोक्ता रोक्न सस्तो बजार

रुपन्देही । सीमा पारी रहेको भारतीय बजारमा नेपाली उपभोक्ताको बढ्दो भीड रोक्नका लागि यहाँका व्यवसायिक संस्थाले सक्रियता बढाउन थालेका छन् । अन्य समयमा भन्दा चाडपर्वमा उपभोक्ता भारतीय बजारमा बढी जान थालेपछि संस्थागतरुपमै सिद्धार्थनगर उद्योग बाणिज्य संघ रुपन्देहीले यस्तो अभियान थालेको हो । भारतीय बजारमा भन्दा यहाँको बजारमा अधिकांश वस्तु गुणस्तरका हुने र मूल्य पनि धेरै […]

सम्बन्धित सामग्री

भारतीय बजार जाने नेपाली रोक्न दसैँ सस्तो बजार

सीमावर्ती भारतीय बजारमा खरिद गर्न जाने नेपाली ग्राहकलाई रोक्न भैरहवामा दसैँ सस्तो बजार सन्चालन हुने भएको छ । सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीको आयोजनामा असोज ११ गतेदेखि १४ गतेसम्म बजार सञ्चालन हुने भएको हो । दसैँ सस्तो बजारबारे जानकारी दिने उद्देश्यले आज भैरहवामा आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष भीष्म न्यौपानेले नेपालीका चाड पर्वहरुमा आम उपभोक्तालाई …