भैरहवामा सस्तो बजार सुरु

काठमाडौँ- दसैंलाई लक्षित गर्दै भैरहवामा दसैं सस्तो बजार सुरु भएको छ । उद्योगी व्यवसायीहरूको साझा संस्था सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा ‘स्वदेशमै किनमेल गर्ने बानी बसालौं’ भन्ने नाराका साथ संघको परिसरमा दसैं सस्तो बजार सञ्चालन गरिएको हो । सीमावर्ती बजारमा नेपाली जाने उपभोक्तालाई सचेत गराउन, स्वदेशी तथा गुणस्तरीयवस्तु तथा सेवाहरूको उपभोग बढाउन र आउँदै […]

सम्बन्धित सामग्री

भैरहवामा असोज २८ देखि सस्तो बजार संचालन हुने

नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै सिद्धार्थ उद्योग वाणिज्य संघले भैरहवामा ‘दसैं सस्तो बजार २०८०’ संचालन गर्ने भएको छ ।

दसैँको अवसरमा भैरहवामा सस्तो बजार सञ्चालन हुने

भैरहवा- दसैँ पर्वको अवसरमा भैरहवामा सस्तो बजार सञ्चालन हुने भएको छ । उद्योगी व्यवसायीहरूको साझा संस्था सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा ‘स्वदेश मै किनमेल गर्ने बानी बसालौँ’ भन्ने नाराका साथ ११ देखि १४ असोजसम्म सस्तो बजार सञ्चालन हुन लागेको हो । सीमावर्ती बजारमा नेपाली जाने उपभोक्तालाई सचेत गराउन, स्वदेशी तथा गुणस्तरीय वस्तु तथा सेवाहरूको […]

भैरहवामा दसैं सस्तो बजार सञ्चालन हुने

आउँदै गरेको दसैंलाई लक्षित गरि सिद्धार्थ उद्योग वाणिज्य संघको आयोजनामा ११ देखि १४ असोजसम्म भैरहवामा दसैं सस्तो बजार २०७९ सन्चालन हुने भएको छ ।संघले पत्रकार सम्मेलन गरेर दसैं सस्तो बजार २०७९ कार्यक्रमका बारेमा जानकारी गराएको हो । संघले आफ्नै परिसरमा दसैंं सस्तो बजार सञ्चालन गर्न गैरहेको संघका अध्यक्ष भिष्मप्रसाद न्यौपानेले पत्रकार सम्मेलनमा जानकारी दिए ।स्वदेशी […]

ग्राहकहरू भारतीय बजारमा जान थालेपछि भैरहवामा दसैँ सस्तो बजार

बुटवल । सीमावर्ती भारतीय बजारमा खरिद गर्न जाने नेपाली ग्राहकलाई रोक्न भैरहवामा दसैँ सस्तो बजार सञ्चालन हुने भएको छ । सिद्धार्थ उद्योग वाणिज्य संघ रूपन्देहीको आयोजनामा असोज ११ गतेदेखि १४ गतेसम्म बजार सञ्चालन हुने भएको हो । नेपालीहरूको चाडमा आम उपभोक्तालाई स्वदेशी बजारमा खरिद गर्ने बानीको विकास गराउने उद्देश्यका साथ सस्तो बजारको आयोजना...

भारतीय बजार जाने नेपाली रोक्न दसैँ सस्तो बजार

सीमावर्ती भारतीय बजारमा खरिद गर्न जाने नेपाली ग्राहकलाई रोक्न भैरहवामा दसैँ सस्तो बजार सन्चालन हुने भएको छ । सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीको आयोजनामा असोज ११ गतेदेखि १४ गतेसम्म बजार सञ्चालन हुने भएको हो । दसैँ सस्तो बजारबारे जानकारी दिने उद्देश्यले आज भैरहवामा आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष भीष्म न्यौपानेले नेपालीका चाड पर्वहरुमा आम उपभोक्तालाई …

भारतीय बजारमा नेपाली ग्राहक रोक्न दसैँ सस्तो बजार

भैरहवा । सीमावर्ती भारतीय बजारमा खरिद गर्न जाने नेपाली ग्राहकलाई रोक्न भैरहवामा दसैँ सस्तो बजार सन्चालन हुने भएको छ । सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीको आयोजनामा असोज ११ गतेदेखि १४ गतेसम्म बजार सञ्चालन हुने भएको हो ।

भारतीय बजारमा नेपाली ग्राहक रोक्न भैरहवामै दसैँ सस्तो बजार

दसैँ सस्तो बजारबारे जानकारी दिने उद्देश्यले आज भैरहवामा आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष भीष्म न्यौपानेले नेपालीका चाड पर्वहरुमा आम उपभोक्तालाई स्वदेशी बजारमा खरिद गर्ने बानीको विकास गराउन साथ बजारको आयोजना गरिएको बताए।...