बुटवलमा दसैंलक्षित सस्तो बजार शुरु, नयाँ नोट साट्न बेग्लै स्टल

रुपन्देही । बुटवलमा बिहीबारदेखि दसैलक्षितं सस्तो बजार शुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा असोज २५ गतेसम्म सञ्चालन गरिने दसैं सस्तो बजारमा दैनिक उपभोग्य बस्तु तथा नयाँ नोट सटहीको समेत गरी ३० स्टल राखिएको छ । दसैं सस्तो बजारको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाहीले उद्घाटन गरेका […]

सम्बन्धित सामग्री

बुटवलमा दसैँ सस्तो बजार सञ्चालनको तयारी

बुटवलमा दसैँ सस्तो बजार सञ्चालन हुने भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले दशैंको घटस्थापना देखि ५ दिनसम्म दशैं सस्तो बजार सञ्चालनको तयारी गरेको  जनाएको छ ।यहि असोजको १० गते घटस्थापनादेखि १४ गते पञ्चमीसम्म सञ्चालन गरिने दसैँ सस्तो बजारमा दैनिक उपभोग्य बस्तुहरुको सुपथ मुल्यमा विक्रि वितरण गरिने संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले बताएका छन् । उनका अनुसार बुटवल उद्योग वाणिज्य संघको सचिवालय परिसर बालमन्दिरमा प्राङ्गणमा हुने दशैं सस्तो बजारमा दैनिक उपभोग्य बस्तुहरुका स्टल सहित नयाँ नोट स