दसैँ बजारमा उपभोक्ताको स्वास्थ्यमा ध्यान दिन आग्रह

बुटवलमा दसैँ सस्तो बजार सुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा सोमबारदेखि संघको सचिवालय परिषद वालमन्दिरमा दसैँ सस्तो बजार सञ्चालन गरिएको हो । पाँच दिनसम्म सञ्चालन गरिने दसैँ सस्तो बजारको बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे । त्यस अवसरमा बोल्दै उनले दसैँ सस्तो बजारका माध्यमबाट खस्किँदै गएको बुटवलको व्यापार प्रवर्द्धन गर्नुको साथै बजारलाई गुल्जार बनाउने विश्वास व्यक्त गरे । कार्यक्रममा संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले उपभोक्ताको हितको लाग

सम्बन्धित सामग्री

खाँदा यी कुरामा ध्यान दिनुभयाे भने तपाईंको दसैँ रमाइलो पनि, स्वस्थ पनि

जिब्रोलाई नियन्त्रणमा राख्नुपर्छ । सानो जिब्रोलाई नियन्त्रण गर्ने हो भने पूरै शरीर स्वस्थ रहन्छ । यसले जीवनलाई खुसी र सुखी बनाउँछ ।

खानपानमा ध्यान दिन चिकित्सकको सुझाव

चितवन- चाडपर्वमा खानपानमा विशेष ध्यान दिन चिकित्सकहरुले सुझाव दिएका छन् । दसैँ पर्वमा बढी मात्रामा मासु, मदिरा र गुलियो पदार्थको सेवन गर्दा मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने भन्दै उनीहरुले ध्यान दिन सुझाव दिएका हुन् । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका मेडिकल अङ्कोलोजिष्ट डा गुरुशरण साह दसैँ–तिहारजस्ता चाडपर्वम...

चाडपर्वमा खानपानमा विशेष ध्यान दिन चिकित्सकको सुझाव

चाडपर्वमा खानपानमा विशेष ध्यान दिन चिकित्सकहरुले सुझाव दिएका छन् । दसैँ पर्वमा बढी मात्रामा मासु, मदिरा र गुलियो पदार्थको सेवन गर्दा मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने भन्दै उनीहरुले ध्यान दिन सुझाव दिएका हुन् । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका मेडिकल अङ्कोलोजिष्ट डा गुरुशरण साह दसैँ–तिहारजस्ता चाडपर्वमा खाइने खानाले विभिन्न क्यान्सरको जोखिम बढाउने बताउनुहुन्छ । मदिराजन्य …

एलर्जी कसलाई हुन्छ अनुहार हेरेर भन्न सकिँदैन

काठमाडौँ : चाडपर्वमा स्वास्थ्यको ध्यान नदिँदा धेरैले समस्या र हैरानी पनि खेप्नुपर्ने बाध्यता आउँछ । खासगरि दसैँ, तिहार, होली जस्ता चाडपर्वमा स्वास्थ्यको ध्यान नदिँदा धेरैले समस्या खेप्नुपर्ने बाध्यता आउने गरेको हो । दसैँमा निधारमा लगाएको टिकाले पनि धेरैलाई पछिसम्म एलर्जी हुने गरेको छ । दसैँ र तिहारलक्षित विषयमा आधारित भएर छाला रोग विशेषज्ञ डाक्टर शिष्टताराज […]

‘यात्रु आफै सचेत र सजग बनौँ’

दसैँ, तिहार तथा छठ जस्ता ठूला चाडपर्व नजिकिएसँगै बसपार्कमा यात्रुको चाप बाक्लिएको छ । सबैलाई जतिसक्दो छिटो गन्तव्यमा पुग्ने हतारो हुनु स्वाभाविकै हो । यात्रुहरूको ध्यान जसरी पनि सवारी चढ्ने र गन्तव्यमा पुग्ने भन्नेमा नै बढी केन्द्रित हुने बेलामा हामीले अति महत्त्वपूर्ण कुरा भने बिर्सिरहेका हुन्छौँ, त्यो हो सडक सुरक्षा । हामीले सुरक्षित यात्रा गर्दै छौँ कि जोखिमपूर्ण ? सडक सुरक्षाजस्तो अति महत्त्वपूर्ण र संवेदनशील विषयमा पनि हामीले कहिल्यै ध्यान दिँदैनौँ । सवारी धनीहरूको त प्राथमिकता पै

‘चाडपर्वमा खानपानमा ध्यान दिन आवश्यक’

काठमाडौँ,१४ असोज । दसैँ नजिकिएसंगै अधिकांशले यसका लागि आवश्यक लुगाकपडा, खाद्यान्न, माछामासु र दक्षिणा दिने रकमको जोहो गरिसकेका छन् भने कोही जोहो गर्दैछन् । टीकापुरकी मनिषा रम्फेलीको घरमा दसैँको सबै तयारी भएको छ । उनको परिवारले दसैँमा माछामासु धित मरुञ्जेल खान्छन् । मनिषाको घरमा दसैँका समयमा टन्नै मासु पाक्छ । आफूहरु पनि खाने र अरुलाई […]

‘चाडपर्वमा खानपानमा ध्यान दिन आवश्यक’

टीकापुर– दसैँ नजिकिएसँगै अधिकांशले यसका लागि आवश्यक लुगाकपडा, खाद्यान्न, माछामासु र दक्षिणा दिने रकमको जोहो गरिसकेका छन् भने कोही जोहो गर्दैछन् । टीकापुरकी मनिषा रम्फेलीको घरमा दसैँको सबै तयारी भएको छ । उनको परिवारले दसैँमा माछामासु धित मरुन्जेल खान्छन् । मनिषाको घरमा दसैँका समयमा टन्न मासु पाक्छ । आफूहरू पनि खाने र अरुलाई पनि खुवाउने […]

ऊवेलाको दसैँ

हाम्रा चाडपर्व पनि समयअनुसार परिवर्तन हुँदै जाने रहेछन् । म सानो छँदाको दसैँ र अहिलेको दसैँमा नै धेरै फरक देख्छु । । त्यतिवेला मानिसहरू नौ दिनसम्म चण्डी पाठ गर्थे, कडा ध्यान गर्दथे । यो...

नजिकिँदै दसैँ : सडक सुधारमा ध्यान दिन यातायात व्यवसायीको माग

नजिकिँदै गरेको दसैँंतिहार तथा छठ जस्ता ठूला चाडपर्वलाई लिएर उपत्यका छाड्ने हजारौं यात्रुहरुको सुरक्षामा गम्भीर हुन यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारसँग माग गरेको छ । बर्खाले भत्किएका तथा पहिरो गएका सडक संरचना, निर्माणाधिन भौतिक संरचना र संभावित जोखिम भएका संरचना समेत अविलम्ब मर्म तथा सुधार गर्न महासंघले सरकारसँग माग गरेको हो । सडक संरचनाको भौतिक सुधारलाई लिएर महासंघले पटकपटक ध्यानाकर्षण गराउँदा समेत सम्बन्धित भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय तथा सडक विभागले वास्ता नगरेको