समाधानका क्रममा हामी एउटा ठूलो गल्ती गर्छौं। त्यो के भने सानोसानो समस्या समाधान आफैँ नखोजेर ठुल्ठूला व्यक्ति, प्रोगाम वा ठाउँ–ठाउँमा जान्छौँ। आफ्नो समझ, क्षमता, शक्ति तथा ज्ञानको प्रयोग गर्ने हो भने हामीले धेरै सुखी जीवन बिताउन सक्छौँ। यसका लागि यी पाँचवट...