हिन्दु धर्मावलम्बीका चाडपर्व धमाधम भित्रँदै छन् । जनैपूर्णिमाबाट सुरु पर्व कृष्णाष्टमी हुँदै तीज भरखरै सकिएको छ । अब पितृ सम्झने सोह्रश्राद्ध हुँदै दसैंतिहार नजिकिँदै छन् । तीज सकिए पनि तीजमा दर खाएका, आफन्त भेटका, राम्रा र रंगीचंगी लुगा लगाएर छमछमी नाचेका महिलाका फोटा सामाजिक सञ्जालभरि छन् ।
४ कात्तिक, काठमाडौं । नुवाकोटको तादी गाउँपालिकाका सूर्यनारायण ओझाले रोटेपिङ नदेखेको १० वर्ष भइसकेको छ । पहिले–पहिले दशैं–तिहार आउने वित्तिकै गाउँमा मान्छे भेला भएर बाबियोको डोरी बनाएर पिङ हाल्ने गरे पनि अहिले त्यो चलन हराउँदै गएकोले उनी खुसी छैनन् । ‘बजारमा पढ्न र काम गर्न गएकाहरू सबै चाडपर्वमा घर आउँथे, गाउँभरि रमाइलो हुन्थ्यो । त्यो […]
मानिसहरू जब खुसी वा दुःखी हुन्छन् तब रक्सी पिउँछन्। साथीभाइसँगको जमघटमा रातभर पार्टी गर्छन्। त्यति बेला पनि रक्सी नै पिउँछन्। पछिल्लो समय चाडपर्वमा धेरैले रक्सी पिउने गरेको पाइन्छ। मासु र रक्सी बिनाको चाडपर्व होइन भनेजस्तै अवस्था देखिन्छ। गाउँघरमा स्थानीय उत्पादनको रक्सी पिउने भए पनि बजारमा भने महंगो ब्रान्डको रक्सी खानेको संख्या बढ्दो छ। नेपाली समाजमा […]
चाडपर्वमा परिवार रमाउँदा उनी कोठा थुनेर एक्लै बस्थिन् । खुसी बाँड्ने र दुःख सुन्ने उनका कोही थिएनन् । १५ वर्षको उमेरमा विवाह गरिन्, १७ वर्षको उमेरमा एकल भइन् । भएको एउटै छोरा पनि १५ वर्षको उमेरमा गुमाइन् ।

रातो साडी, रातै पोते, रातै टिका अनि रातै लिपस्टिक पनि । सप्तरंगी पर्व तिहारको उल्लासमा खुसी साटिरहेकी छिन्, अभिनेत्री दीपिका प्रसाई पनि । त्यसो त कुनैपनि चाडपर्व नहोलान्, जहाँ दीपिकाले आफ्नो खुसी मिसाएकी छैनन् । क्यालेन्डरको पाता फेरिदैपिच्छे आउने चाडपर्वमा उनी उत्तिकै रमाइरहेकी देखिन्छन् । र, सोही चाडको रंगसँग मिल्दो पहिरनमा ठाँटिने गरेकी छिन् । […]
लमजुङ। जिल्ला कारगार लमजुङका कैदीबन्दीले रक्षाबन्धन तथा जनैपूर्णिमा मनाएका छन् । दाजुभाई तथा दिदीबहिनीको यो पवित्र पर्वको अवसरमा लियो क्लब अफ लमजुङका महिला दिदीबहिनीले कारगारमै पुगेर कैदीबन्दीको सुस्वास्थ्य तथा दिर्घायुको कामना गर्दे टिका र राखी लगाइदिएका हुन् । कारगारका कैदीबन्दी पनि आफ्नै दाजुभाई सरह भएको भन्दै कारगारका कैदीबन्दीलाई चाडपर्वमा खुसी वनाउन रक्षाबन्धनको आयोजना गरेको लियो […]
एक दिन मेरा बाबुले दुई कचौरा चाउचाउ पकाउनुभयो र टेबुलमा राख्नुभयो। एउटा कचौरामाथि एउटा अन्डा थियो, अर्को कचौरामाथि अन्डा थिएन । बाबुले मलाई एउटा कचौरा रोज्न दिनुभयो। त्यस समय आकलझुकल मात्र अण्डा खाने अवसर जुर्थ्यो-चाडपर्वमा वा नयाँ वर्षमा । मैले सहजै अण्डा भएको कचौरा छानेँ । जब हामीले चाउचाउ खान थाल्यौ, मैले आफ्नो छनोटप्रति आफूलाई बधाई दिँदै खुसी हुँदै अण्डा खाएँ । मेरा बाबुले चाउचाउ खाँदै गए; उनको कचौराको पिँधमा चाउचाउमुनि दुइटा अण्डा देखियो! मलाई ज्यादै पश्चात्ताप भयो! आफूले हतार गर्दै कचौरा छानेकोमा मलाई आफै देखी रिस उठ्यो।

काठमाडौं : मखमली फूलले तिहारको स्वागत गरेको छ। दिदीबहिनीले दाजुभाइका लागि स्नेहको डोरीले फूल गाँसिरहेका छन्। परदेशिएका दाजुभाइ तथा दिदीबहिनी आफ्नो घर फर्किसकेका छन्। जो फर्किन पाएका छैनन्। उनीहरूले अर्को वर्ष मनाउन पाउने आशामा बसेका छन्। रंगीचंगी प्रकाशले तिहारलाई थप रौनकता थपिदिन्छ। यो रौनकता थप आक…