संसदीय अंकगणितका हिसाबले सानो दललाई पनि सरकारको नेतृत्व गर्ने अवसर आउँछ। तर यसरी सरकारको नेतृत्व गर्न जानु भनेको भोलि मतदातालाई चिढ्याउनु मात्र हो। आज सजपालाई जुन हैसियत प्राप्त भएको छ, त्यसमा ध्यान नदिई सरकारको नेतृत्व गर्न वा राजनीति बिगार्न प्रयोग हुने...