भक्तपुर : चिकित्सा शिक्षा आयोगलाई स्वास्थ्य विज्ञान शिक्षालय संघ (एशिया) पूर्वाञ्चल विश्वविद्यालयसहित तीन संघ/संगठनले आफू मातहतका ६० वटा कलेजको साँचो बुझाएका छन्।
आयोगले पारा मेडिकलको स्नातक तहतर्फको नतिजामा सुनियोजित ढङ्गले कोटाभन्दा कम विद्यार्थी उत्तीर्ण गराउँदा कलेजले विद्यार्थी नपाएको भन्दै आज सानोठिमीस्थित आयोगमा पुगेर साँचो बुझाएका हुन्।
संघका अध्यक्ष यामप्रसाद अधिकारी,…