यातायात व्यावसायीले सरकारलाई बुझाए साँचो

काठमाडौं, साउन १० । भाडावृद्धि लयायत विभिन्न माग राखी आन्दोलनरत यातायात व्यवसायीले सरकालाई गाडीको साँचो बुझाएका छन् । विभिन्न सातबुँदे माग राख्दै सार्वजनिक यातायात व्यवसायी केन्द्रीय महासंघ नेपालका पदाधिकारीले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत सरकारलाई साँचो बुझाएका हुन् । व्यवसायीका प्रतिनिधिले आइतबार कठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलाई साँचो र मागपत्र हस्तारन्तरण गरेका हुन् । […]